१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ६ सय रूपैयाँले बढेको हो । छापावाल सुन आज प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर रहँदै एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । ...
१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीबाट ८ जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मनहरीबाट गएको प्रहरी टोलीले बुधबार राति जुवाको खालमा ८ जुवाडेलाई पक्राउ गरेको जनाइएको छ। मनहरी वडा नम्वर ६ बुलचोकबाट हार जित हुने गरि जुवा खेलिरहेको अवस्थामा नगद ४५ हजार सहित ८ जनालाई नियन्त्रणमा लिएको मकवानपुरका डिएसपी श्यामु अर्यालले...
१ कार्तिक, हेटौंडा । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह...
१ कार्तिक, हेटौंडा । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मधेश प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बिहीबार दिउँसो देशका पहाडी...
१ कार्तिक, हेटौंडा। जय रिमालको शब्दमा लेखिएको 'हाम्रो प्रहरी जनताको पहरेदार'बोलको गीत सार्वजनिक भएको छ। ६९ औ प्रहरी दिवसको अवसरमा बुधबार गित सार्वजनिक गरिएको हो। टंक बुढाथोकी र सदीक्षा कटेलको स्वरमा उक्त बोलको गीत बुधबार आधिकारिक रुपमा नेपाल प्रहरी युट्युब च्यानलबाट सार्वजनिक भएको हो। टंक बुढाथोकीको संगीत र स्वरमा रहेको...
३० असोज, हेटौंडा । धुलिखेलदेखि सिन्धुलीसम्मको बिपी राजमार्ग दिउँसाे मात्र खुल्ने भएकाे छ । काभ्रेकाे भकुण्डेवेसी चौकिडाँडादेखि बर्षेखोला सम्मको सडककाे ट्रयाकलाई थप सुधारका लागि साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजन भक्तपुरले जनाएकाे छ । गत गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण बिपी राजमार्गको...
३० असोज, हेटौंडा । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्तीमा एक व्यक्तिको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक घर भइ कपन बस्ने ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भइ नयाँ बस्ती बस्ने २७ वर्षीया विमला भट्टराई छन् । मंगलबार दिउँसो नयाँ बस्तीस्थित लस लाइट स्कुल...
३० असोज, हेटौंडा । सुनको मूल्य आज बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो । बुधबार सुन प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १९२५ रुपैयाँ रहेको छ ।...
३० असोज, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। मकवानपुरको प्रहरीले मकवानपुर जिल्ला अदालतबाट फैसला कार्यन्वयन भएको लागु औषध गाँजा चरेश मुद्धामा २ बर्ष कैद र बिस हजार जरिवाना तोकिएको फरार रहेका मनहरी ७ रमनटार बस्ने बर्ष ४६ को मिलन लामा स्याङ्वोलाई पक्राउ गरेको मकवानपुर प्रहरी...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...














-1788140988.jpg)











