Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भिमफेदीमा पहिरो, कान्तिलोकपथमा पनि फेरी पहिरो खस्यो

IMG-20240926-WA0000-1727435861.jpg

११ असोज, हेटौंडा । बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण मकवानपुर भएर काठमाडौं जोड्ने राजमार्गहरु अवरुद्ध भएका छन्। शुक्रबार बिहान गएको पहिरो हटाएर खुलेको कुलेखानी-फाखेल, सिस्नेरि दक्षिणकाली सडकखण्डमा शुक्रबार दिउँसो भिमफेदी–भैसे सडक खण्डमा फेरी पहिरो गएको छ ।  भैसे भिमफेदी सडकखण्डको भिमफेदी ४ रातमाटामा पहिरो जादा भिमफेदी...

कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो, सडकखण्ड अवरुद्ध

20200720_073325-165572170-1727423468.jpg

११ असोज , हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ ।  शुक्रबार बिहान  परेको पानीका कारण उक्त सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद...

कुलेखानी फाखेल सडकखण्ड संचालनमा

Screenshot_20240528_08091-1727418999.jpg

११ असोज, हेटौंडा। बिहीबार राति देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको कुलेखानी-फाखेल सडकखण्ड खुलेको छ । सडकखण्ड अन्तर्गत इन्द्रसरोबर-२ सुकौरामा पहिरो खसेको र बाटो अवरुद्ध बनेको थियो ।पहिरो हटाएर १२ बजेबाट सडकखण्डमा सवारी संचालनमा आएको छ।...

पहिरो खस्दा कुलेखानी *फाखेल सडकखण्ड अवरुद्ध

images(1)-1727411504.jpg

११ असोज, हेटौंडा । बिहीबार राति देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कुलेखानी *फाखेल सडकखण्ड अवरुद्ध भएको हो। सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर-२ सुकौरामा पहिरो खसेको र बाटो अवरुद्ध बनेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन्। सडक माथिबाट लेदो माटो सहितको पहिरो खसेको...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने

NepaliCongress-1677291146-1727401241.jpg

११ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।   बैठक असोज १३ गते आइतबार दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।...

मेघगर्जनसहित देशभर हल्कादेखि मध्यम वर्षा

16655388081665538808-1727400746.jpg

११ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै  भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ ।  हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ । शुक्रबार दिउँसो देशभर...

अझै खुलेन कान्तिलोकपथ

IMG-20240926-WA0007-1727400506.jpg

११ असोज, हेटौंडा। बिहीबार बिहानदेखि अवरुद्ध बनेको कान्तिलोकपथ अझै खुल्न सकेको छैन। बुधबार रातिबाट परेको अविरल वर्षाका कारण पहिरो लोकपथ अन्तर्गत बकैया-११ घट्टेपाखामा पहिरो जाँदा बाटो अवरूद्ध बनेको थियो। सडकमा ठुलो ढुङ्गा खसेको र बाटो अवरुद्ध नै रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी...

पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा

dhaka-kumar-shrestha-5-76-1727400399.jpg

११ असोज, हेटौंडा । लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । थुनछेक बहसका क्रममा जिल्ला अदालत कास्कीका न्यायाधीश भोला ढकालको इजालसले बिहीबार ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । उनी भदौ २७ गते पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट पक्राउ परेका थिए।...

यात्रु बोकेर गाईघाट जाँदै गरेको बस सप्तकोशीमा खस्यो

Screenshot_20240926_19272-1727358339.jpg

१० असोज, बरमझिया। पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरी र सप्तरीमा पर्ने कोशी पुलबाट नदी किनारमा खस खसेको छ।  बिहीबार साँझ यात्रु बोकेर बिराटनगरबाट गाईघाट जादै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३६ नम्बर ढोकाअगाडिबाट नदीमा खसेको हो।उद्धारका लागि सुनसरी र सप्तरीबाट प्रहरी टोली घटनास्थल पुगेको सप्तरी ट्राफिक प्रमुख प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार