१७ असोज, हेटौंडा । सर्वोच्च अदालत आजदेखि बन्द रहने भएको छ। दशैंको अवसरमा आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने भएको हो । अदालतले एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको छ । तर घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बाग्मती प्रदेशका थोरै...
१६ असोज, हेटौंडा । प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिले बुधबार राउतसँग गरेको सवाल जवाफ लगत्तै समितिले उनको नाम अनुमोदन गरेको हो । सुनुवाई समितिले सर्वसम्मत नाम अनुमोदन गरेसंगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको छ । असोेज २० गतेदेखि...
१६ असोज, हेटौंडा । काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान ४:३० बजेदेखि खुला हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुनेछ । यो नियमअनुसार उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध...
१६ असोज, हेटौंडा। मकवानपुरगढीमा खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ। बुधबार बिहान मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ५मा रहेको ज्यामिरे खोलाले बगाउँदा मकवानपुरगढी – ५ सिमलटार बस्ने ६४ वर्षीया गोमा कुमारी दमाईको ज्यान गएको जनाइएको छ । खोलाले बगाएकी उनको शव सामरी खोलामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका...
१६ असोज, हेटौंडा । हुम्लामा माटोको ढिस्कोले पुरेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताजाँकोट गाउँपालिका-३ का ध्रुव शाही र मनसुरा मल्ल रहेका छन् । ताजाँकोट गाउँपालिका-३ को रामा गाउँको अउल भन्ने स्थानमा दशैं तिहारको लागि घर पोत्ने कमेरो माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका...
१६ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको हो मंगलबार प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार छापावाल सुन आज एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९३५ रुपैयाँ बढेर कारोबार भइरहेको...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक–दुई...
१६ असोज, हेटौंडा। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण खसेको पहिरोले सडक बगाउदा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका दुई जना गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ । मंगलबार सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि ल्याइएका इन्द्रसरोवर-३ दाप्राङकी सुकिमाया वाइवा र इन्द्रसरोवर-३ सानुटारकी शुसिला घिसिङलाई...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

-1727926186.jpg)
























