Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बाराको कोल्हवीमा जंगलीहात्ती मृत फेला

Screenshot_20240528_08091-1727063505.jpg

७ असोज, कोल्हवी । बाराको कोल्हवीमा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । कोल्हवी नगरपालिका वडा नम्बर २ भलुयाही खोरमा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ  । हात्ती करिब १५ वर्ष रहेको र मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताएका छन् ।...

आज पनि थानाभर्याङ एरियामा ८ घण्टा बिजुली नहुने

20201106_083918-163123516-1727055879.jpg

७ असोज , हेटौँडा। हेटौंडा ११ थानाभर्याङ एरियामा सोमबार दिनको ८ घण्टा विद्युत कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार सुचना मार्फत वितरण केन्द्र अनतर्गत हेटौंडा ११ थानाभर्याङ स्थित नयाँ फीडर लाइन निर्माण कार्य भैरहेकोले उक्त स्थानमा पोल गीड्ने र तार तान्ने कार्यका लागि विद्युत कटौती गरी काम गर्नुपर्ने...

क्यानडासँग नेपाल ५ विकेटले पराजित

20240923_064014-1727052937.jpg

७ असोज, हेटौंडा । आइसिसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार राति भएको खेलमा क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ । क्यानडाको किङ सिटीमा टस जितेर सुरुमा ब्याटिङ रोजेको नेपालले क्यानडालाई जितका लागि १८२ रनको लक्ष्य दिएको थियो । शुरुमा ब्याटिङ गरेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो। नेपालका...

श्रीलंकाको राष्ट्रपतिमा दिसानायके निर्वाचित

Screenshot_20240923_06342-1727052573.jpg

७ असोज, हेटौंडा । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भएको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी श्रीलंकाको १० औँ राष्ट्रपति बनेका छन्। उनले राष्ट्रपति पदको शपथ सोमबार लिनसक्ने बताइएको छ। श्रीलंकामा...

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता

Screenshot_20240923_06255-1727052289.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको हो । भेटवार्तामा दुवै मुलुकका मन्त्री र अन्य अधिकारीहरूको उपस्थिति थियो । ओली...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1727051816.jpg

७ असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

Screenshot_20240922_16564-1727003538.jpg

६ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार दिउँसो नेपाल प्रहरी साइबर ब्यूरोको टोलीले भक्तपुरस्थित घरबाट पक्राउ गरेको हो । उनीविरुद्ध साइबर अपराधको कसुर गरेको भन्दै ब्यूरोमा उजूरी परेको थियो । असोज २ गते उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।...

बैतडी केन्द्रबिन्दू बनाएर गयो भूकम्प

images-1727003091.jpg

६ असोज, दिपायल। बैतडी केन्द्रबिन्दू भएर भूकम्प गएको छ । आइतबार दिउँसो २ बजेर ९ मिनेटको समयमा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु बनाएर ४  रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...

सुदूरपश्चिम प्रदेशसभाबाट बहुमतले बजेट पारित

sudur-paschim-pradesh-sab-1726991991.jpg

६ असोज, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित भएको छ। आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गत भदौ ३१ गते प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेश गरेका थिए। आइतबार बजेट बहुमतले पारित भएको हो । बजेट पारित भएसँगै दुई महिनादेखिको बजेट शून्यता हटेको छ । तत्कालिन मुख्यमन्त्री दीर्घ बहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार