Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भदौ ४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

1706827826993-1723818396.jpg

३२ साउन, हेटौंडा। बागमती प्रदेश सरकारले गाइजात्रको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ ४ गते गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले जानकारी दिएका छन्।गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र बिदा...

काभा वुमेन्स नेशनल भलिबल खेलेको नेपाली टोलीलाई जनही ३ लाख रुपैयाँ

mahila-vollyball1-1722697-1723810698.jpg

३२ साउन, हेटौंडा । सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित...

न्याय सेवा आयोगद्वारा २० सरकारी वकिलको सरुवा

neya-sewa-aayog-1723810438.jpg

३२ साउन, हेटौंडा । न्याय सेवा आयोगले २० सरकारी वकिलको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र  उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो ।...

सोलुखुम्बुमा हिम ताल फुटेको *आशंका , ५ घर डुबानमा

Screenshot_20240816_15143-1723800995.jpg

३२ साउन, सल्लेरी ।  सोलुखुम्बुमा हिम ताल बिष्फोट भएको आशंका *गरिएको छ। जिल्लाको पासाङल्हामु गाउँपालिका वडा नम्बर ५मा रहेको पासाङ थामे हिमताल फुटेको हुन सक्ने जनाइएको हो । थामे खोलामा आएको बाढीका कारण हिमताल फुटेको आशंका गरिएको हो। थामे दुधकोशीको सहायक नदी हो। थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ को...

अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपालमा

am-1723789429.jpg

३२ साउन, काठमाडौँ । अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्मा नेपाल आएका छन् । अमेरिकी व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्मा नेपाल आइपुगेका हुन् ।  उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। बर्माले नेपाल सरकारका नेतृत्वकर्ताहरू, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1723768547.jpg

३२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको  छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही केही  स्थानहरूमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही...

कांग्रेस हेटौंडा नगरले भन्यो उपमहानगरले अध्ययन नगरी कर बढायो

IMG_20240815_222425-1723739975.jpg

३१ साउन, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिले हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१ ।८२ का लागि वृद्धि गरेको विषय र भइरहेको आन्दोलनको विषयमा प्रेस विज्ञप्ती जारी गरेको छ। कांग्रेस हेटौंडा नगर कार्य समितिका सभापति उत्सव इटेनीद्वरा बिहीबार जारी विज्ञप्तीमा  कांग्रेस हेटौंडा नगरले भन्यो उपमहानगरले अध्ययन नगरी कर...

पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ३ रुपैयाँ घट्यो

Petrol-Pump-1723733807.jpg

३१ साउन, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले बिहिबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा ५ रुपैयाँ र मट्टितेल र डिजेलमा ३ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  पेट्रोल तथा डिजेलमा पैसा घटेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा ५ तथा डिजेल र मट्टितेलमा ३...

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध

Ishoweri-1723720106.png

३१ साउन, हेटौंडा । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्।  संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन्। बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरे।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार