Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लागुऔषध कारोबारको अप्रेशनमा अछाम प्रहरी

Screenshot_20240727_16425-1722077969.jpg

१२ साउन, साफेबगर। जिल्ला प्रहरी कार्यालय अछामको नेतृत्व समाल्न पुगेका प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जिल्लामा हुने लागुऔषध कारोबार र ओसारपसार नियन्त्रणमा सक्रियता देखाइएका छन्। यसै क्रममा शुक्रबार अछाम प्रहरीले मंगलसेन बजार नजिक दुईजनालाई लागुऔषध खैरो हेरोइन सहित पक्राउ गरेको छ। मंगल नगरपालिका वडा नम्बर ५मा  लागू...

मृत्युको विषयलाई लिएर आफन्तबाट अस्पतालमा तोडफोड

Screenshot_20240727_16235-1722076748.jpg

१२ साउन, कञ्चनपुर । कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसीव चौधरी मृत्युको विषयलाई लिएर आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।  उनीहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ति माग गर्दै धनगढीको नोभा अस्पतालमा ढुंगा प्रहार गरि तोडफोड गरेका हुन् । पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भईरहेका बेला बाहिर जम्मा भएका आफन्तहरुले अस्पतालमा तोडफोड...

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

20240727_155720-1722075850.jpg

१२ साउन, हेटौंडा । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्दै फारममा हस्ताक्षर गरेकी छन् । उनले नोभेम्बरमा आफ्नो नागरिक बलद्वारा सञ्चालित अभियानले जित्ने आश्वस्त गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्दै फारममा हस्ताक्षर गरेकी हुन् । ह्यारिसले सामाजिक सञ्जाल...

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्ने

Jasapa-party-office-1722070909.jpg

१२ साउन, हेटौंडा । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक साउन २७, २८, २९ र ३० गते ललितपुरमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका लगायतका बारेमा छलफल हुने जनाईएको छ ।...

हेटौंडामा ५ जना नक्कली परीक्षार्थीलाई प्रहरीले समात्यो

102-1722065800.jpg

१२ साउन, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। हेटौंडामा शनिबार बिहान सानोठिमी भक्तपुरद्वारा संचालन भएको निःशुल्क छात्रवृत्ति परीक्षामा सहभागी ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। भुटनदेवी माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट ४ जना र सिध्दार्थ मा वि परीक्षा केन्द्रबाट १...

बागमतीमा कांग्रेसका ६ मन्त्रीले पाए जिम्मेवारी, एक अझै बिना विभागीय

Screenshot_20240727_11485-1722060248.jpg

१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै बिना विभागीय नै छन् । यसअघि बिना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका ३ मध्ये कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्री र श्यामबहादुर खड्काले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रीको जिम्मेवारी पाएका छन् भने मदुकुमार...

डुबेर एक बालकको मृत्यु

pokhari_ma_duber164490244-1722049183.jpg

१२ साउन, हेटौंडा । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय विवश खत्री रहेका छन् । ८ वर्षीय बिप्रन पाण्डे बेपत्ता भएका छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका उनीहरू नदीमा पौडी खेल्न गएका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1722048246.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।   शनिबार दिउँसो देशभर साधारणतया बदली...

कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए

koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रीहरूले राजीनामा दिएका हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगर, स्वास्थ्यमन्त्री राजेन्द्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार