२७ असार, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला १ लाख ४४ हजार नौ सय र तेजावी सुन १ लाख ४४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँ बढेर प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
२७ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ । त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने...
२७ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । ...
२७ असार, हेटौंडा । इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्ड फाइनलमा पुगेको हो । नेदरल्यान्ड्सका लागि खेलको सातौँ मिनेटमै जावी सिमोन्सले पहिलो गोल गरेका थिए । तर खेलको १८औं मिनेटमा इङ्गल्यान्डका ह्यारी केनले गोल गर्दै खेलमा बराबरी...
२७ असार, हेटौंडा । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको छ। देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बिहिबार दिउँसो देशभर...
२६ असार, हेटौंडा। हेटौंडामा खहरे खोलामा आएको भेलले बगाउदा १० वर्षीया बालिकाको ज्यान गएको छ।बुधबार दिउँसो हेटौंडा १८ बराैली खोलामा आएको भेलले बगाउदा स्थानीय धन बहादुर बलकी १० बर्षीया छोरी रसमति बलको ज्यान गएको हो। खोला तर्ने क्रममा आएको भेलले बगाउदा उनको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले...
२६ असार, हेटौंडा। हेटौंडामा एक वर्षे प्राथमिक शिक्षक तालिम कार्यक्रम संचालन हुने भएको छ। हेटौँडामा–४ कमलडाँडामा रहेको नवोदय इनोभेसन सेन्टरले आधारभूत तह (कक्षा ४-७) का लागि एक वर्षे प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको हो। कार्यक्रम संचालन बारे सेन्टरले बुधवार आयोजित पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो...
२६ असार, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सचिवसहित सात जना नेतालाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा राष्ट्रिय सचिव विशेश्वरप्रसाद (वीप) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, मिर्चैया नगरपालिका सचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघका पूर्व जिल्ला अध्यक्ष अरविन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा...
२६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले रवि लामिछानेमाथि पार्टीलाई क्लबमा परिणत गराएको आरोप लगाए । पत्रकार सम्मेलन गर्दै उनले रविले पार्टीलाई क्लब जसरी चलाए र पार्टी रवि लामिछाने क्लबका रुपमा हाइज्याक भएको बताए । उनले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


























