Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मूख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने

shalikram-jamkattel-17211-1721525655.jpg

६ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छने । आज बस्ने प्रदेशसभा बैठकमा मूख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएका हुन् । प्रदेशसभाको अंक गणित अनुसार कांग्रेस-एमाले गठबन्धन एकतर्फ हुँदा जम्कट्टेलले विश्वासको मत नपाउने निश्चित छ । नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मत...

ओलीले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै

kp_oli_1620037744_edit_14-1721524427.jpg

६ साउन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । त्यसका लागि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक बस्न लागेको हो । एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा  सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1721524035.jpg

६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली...

लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

Jokh-Bahadur-Mahara-Lumbi-1721481591.jpg

५ साउन, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत लिन लागेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए।  सरकारमा रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन...

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे मनोनीत

shyam-ghimire-1721476856-1721481316.jpg

५ साउन, काठमाडौं । कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन् । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई शनिबार प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे गत आम निर्वाचनमा सिन्धुली-१ बाट निर्वाचित भएका थिए । यसअघि संसदीय दलको प्रमुख सचेतकको भूमिकामा रहेका रमेश...

महिला एसिया कप टी-२० क्रिकेटमा नेपालद्वारा युएई पराजित

20240720_070520-1721438444.jpg

५ साउन, काठमाडौं । नेपालले महिला एसिया कप टी-२० क्रिकेटमा युएईलाई पराजित गरेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । नेपालको जितमा ओपनर सम्झना खड्काले ७२ रन बनाइन् । युएईले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १६.१ ओभरमै ४ वकेट गुमाएर पूरा गर्‍यो। रुविना क्षेत्रीले १० रन बनाउँदा पूजा महतो ७ रनमा अविजित रहिन्।...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1721437569.jpg

५ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।  शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी,...

मकवानपुरको बकैयामा करेन्ट लागेर बम्जनको मृत्यु

IMG_1053-1691907138-1721395545.png

४ साउन, हेटौंडा। मकवानपुरको बकैया करेन्ट लागेर घाइते भएका एक व्यक्तिको ज्यान गएको छ। शुक्रबार दिउँसो बकैया ४  माझीखोलामा रहेको  नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बागमती ०९ बेतेनी घर बस्ने २० वर्षीय  रामराज बम्जनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको...

हेटौंडा १८ मा वृद्ध मृत भेटिए

For-representation-only-1721383697.jpg

४ साउन, हेटौंडा। हेटौंडामा एक जना वृद्ध पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार बिहान शुक्रबार हेटौंडा–१८  बस्ने ७१ वर्षीय वृद्धा प्रेम बहादुर तुम्सिन मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । शुक्रबार विहान तुम्सिन आफ्नो घर नजिकैको खेतको आलीबाट तल  हिलोमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जनाइएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार