Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

टिकौलीमा मसलाको रुखले बसलाई थिच्यो

Screenshot_20240618_18583-1718717356.jpg

४ असार, टाँडी। मंगलवार अपरान्ह आएको भीषण हावाहुरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा मसलाको रुख ढालेर ना १ ख १५८२ नम्बरको यात्रु वाहक बसलाई थिचेको छ। यात्रु बोकेर टाँडीबाट भरतपुर जादै गरेको उक्त बसमाथि टिकौली प्रवेश गर्ने नाकामा मसलाको रुख ढलेको हो। घटनामा कुनै पनि मानवीय क्षति नभएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।...

राप्रपाका अध्यक्ष लिङदेनले संसदमा च्याते बजेट पुस्तिका

Screenshot_20240618_17233-1718710719.jpg

४ असार, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा बजेट पुस्तिका च्यातेका छन् । प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमाथि बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिका च्यातेका हुन्। उनले पुस्तिका च्यातेर...

गृहमन्त्रीलाई निलम्बन माग गरिएको रिट हेर्न नमिल्नेमा

rabi-lamichhane-1-4-1718695263.jpg

४ असार, काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट हेर्न नमिल्नेमा परेको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएपनि हेर्न नमिल्नेमा परेको हो । पेशी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि रविका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा...

नेपाली बजारमा सुनको मूल्य स्थिर

Gold1-1718692882.jpg

४ असार, हेटौंडा । स्थानीय बजारमा मंगलबार सुन मूल्य स्थिर रहेको छ ।  मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार छ ।...

पहिरो जादा डुम्रे - बेँसिसहर सडकखण्ड अवरुद्ध

images(1)-1718683882.jpg

४ असार, ब्यास,। पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।सोमबार राति देखि परेको वर्षाका कारण पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो।  सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो गएको छ।पानी परिरहेकोले पहिरो हटाउन समस्या भएको  लमजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईँले...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

1641373260_1615078427_san-1718673958.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।  त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1718673492.jpg

४ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पुर्ण बदली  तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी प्रदेश,...

पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति

1553153586tyankar-1718620034.jpg

३ असार, हेटौंडा । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । तीन दिनदेखि आन्दोलित ट्यांकर चालक संघ र सरकारबीच सोमबार भएको वार्तापछि चार बुँदे सहमति भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल पेट्रोलियम तथा ग्याँस श्रमिक संघ र बागमती...

काठमाडौँका मेयर बालेन ब्राजिल प्रस्थान

Balen-Shah-1718619316.jpg

३ असार, हेटौंडा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन् ।  असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन बालेन ब्राजिल प्रस्थान गरेका हुन् ।  शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । शहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार