Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमतीमा दुर्घटना: पदमपोखरीका मुडवरीको मृत्यु

accident.-1715793140.jpg

२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१३ पदमपोखरीका ४५ बर्षीय केशव मुडभरी रहेका छन् । दुर्घटनामा घाइते मुडभरीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बागमती-४ सादेपुलमा...

पेट्रोलमा ७, डिजेल र मट्टितेलमा ५ रुपैयाँले घट्यो मूल्य

Petrol-Pump-1715784937.jpg

२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको  मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी पेट्रोलमा प्रतिलिटर ७ र डिजेल र मट्टितेलमा ५ रुपैयाँले मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएकोले मूल्य घटाएको निगमले जनाएको छ । मूल्य घटेसंगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा...

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा

Screenshot_20240515_19214-1715782202.jpg

२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सन्दीपले उच्च अदालत पाटनबाट सफाई पाएसँगै लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेलको गतिविधिबाट निलम्बन...

इन्द्रसरोवरमा भ्यान दुर्घटना, ४ जना घाइते

images-1715780125.jpg

२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो काठमाडौंबाट मार्खु तर्फ आउदै गरेको बा ६ च १२४ नम्बरको भ्यान गाडी आफै अनियन्त्रित भएर सडकबाट २० फिट तल खेतमा खसेर दुर्घटना हुँदा भ्यान चालक  भरतपुर नगरपालिका–७ का ३७ वर्षीय मन्जित साह,...

हेटौंडा १७ को रानीखोला राजदेवी खानेपानी बोर्डको स्वामित्वमा

FB_IMG_1715754202947-1715778586.jpg

२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा खानेपानी ब्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । हेटौडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको उपस्थितिमा उक्त खानेपानी उपभोक्ता समिति बोर्डलाई स्वामित्वमा पुगेको हो।  हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल हेटौडा...

सन्दीप लामिछानेले पाए सफाई

FB_IMG_1715776730960-1715777674.jpg

२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार  उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको हो  ।मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष...

संसदमा कांग्रेसको दादागिरी चल्न दिंदैनौंः ओली

Screenshot_20240515_16205-1715769371.jpg

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् । संसदीय दलको बैठकमा अध्यक्ष ओलीले पार्टीको राजनीतिक स्वार्थका लागि सदन अवरोध गर्नु न्यायोचित नहुने र कांग्रेसको दादागिरी चल्न नदिने बताए हुन् । कांग्रेसले एमालेका कारण संसद अवरोध गर्नुपरेको बताएको भन्दै अध्यक्ष ओलीले आक्रोश...

दीपेन्द्र टी-२० अलराउण्डरतर्फ १० औं स्थानमा

DipendraSinghAiree_202310-1715768654.jpg

२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन् । आईसीसीको नयाँ वरीयतामा स्थान सुधार गर्दै दीपेन्द्र टी–२० अलराउण्डरतर्फ १० औं स्थानमा परेका हुन् । टी-२० अलराउण्डरतर्फ श्रीलंकाका वानिन्दु हसरंगा शीर्षस्थानमा छन् ।  टी-२० को अलराउण्डरतर्फ कुशल मल्ल ३२ औं र गुलशन झा ६० औं...

बुधबार सुनचाँदीको मूल्य बढेर कारोबार

Gold-1715767875.jpg

२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य बुधबार पाँच रूपैयाँले बढेर प्रतितोेला एक हजार ७४५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार