Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेश प्रमुख शर्माद्वारा सोनाम ल्होसारको शुभकामना

Screenshot_20230908_09064-1707532769.jpg

२७ माघ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै शनिबार तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औं डुक ल्हो (सोनाम ल्होछार) ले आपसमा बन्धुत्व विकासका लागि...

आज सोनाम ल्होसार पर्व मनाइदै

sonam-losar-1707532468.jpg

२७ माघ, हेटौंडा । आज सोनाम पर्व । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । ल्होसारका १२ वटै...

पश्चिमी वायुको आंशिक प्रभाव, मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1707532090.jpg

२७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी...

नुवाकोट महोत्सवमा ट्राफिक प्रहरीको स्टल

Screenshot_20240210_06271-1707525787.jpg

२६ माघ,बट्टार। बागमती प्रदेश स्तरीय ट्राफिक सप्ताह मनाइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले आजबाट सुरु भएको नुवाकोट महोत्सवमा स्टल राखेको छ।  सवारी दुर्घटना र त्यसवाट हुने धनजनको क्षतिलाई न्यूनीकरण उदेश्यका साथ प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८० को शुरुवात गरेको नुवाकोट ट्राफिक प्रहरीले माघ२६ गते देखि माघ ०७ गते सम्म...

मनहरीमा डढेँलो नियन्त्रण सम्बन्धी तालिम

Screenshot_20240209_23300-1707500749.jpg

२६ माघ, हेटौंडा। मनहरी गाउँपालिकामा  डढेँलो नियन्त्रण सम्बन्धी तालिमको आयोजना गरिएको छ।  बिहिबार देखि सुरु भएको २ दिने आगलागी तथा डढेँलो नियन्त्रण सम्बन्धी सचेतनामुलक अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। मनहरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा  राप्ती डिभिजन बन कार्यालय मनहरीका वन अधिकृत गगन शर्मा र सुन्दर...

दिब्यजयोति आधारभुत विद्यालयको अभिभावक भेला सम्पन्न

FB_IMG_1707488946210-1707489481.jpg

२६ माघ, हेटौंडा।  हेटौडा–१७ चुच्चेखोलामा रहेको दिब्यज्योति आधारभूत विद्यालयको ४८ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रमेश कुमार पराजुलीको सभाध्यक्षतामा अभिभावक भेला भएको हो । भेलामा विद्यालयकी प्रधानाध्यापक प्रमिला...

इन्द्रसरोवरमा बारीमा अचेत भेटिएकी महिलाको मृत्यु

For-representation-only-1707488897.jpg

२६ माघ, हेटौंडा। मकवानपुर ईन्द्रसरोबर वडा नम्बर २ भालुखर्कमा बारीमा अचेत अवस्थामा भेटिएकि महिलाको उपचारको क्रममा मृत्यु भएको छ। शुक्रबार दिउँसो बारी टिप्न गएकि स्थानीय ६४ बर्षीया विष्णु माया लोप्चन अचेत अवस्थामा भेटिएकि थिइन्।  साग टिप्न गएकि उनी अबर सम्म नफर्किएपछि आफन्तले खोज्ने क्रममा बारीमा अचेत अबस्थामा फेला पारेका...

चौघडामा रहेको जनकल्याण सहकारीको स्वास्थ्य शिविर

FB_IMG_1707488311127-1707488413.jpg

२६ माघ,हेटौडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार  एक दिने निःशुल्क स्तन क्यान्सर सम्वन्धि स्वास्थ्य शिविरको आयोजना गरेको छ ।संस्थाको चालु आव २०८०/२०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।  कार्यक्रममा विपी गणेशमान मेमोरियल क्यान्सर अस्पतालको डा. प्रज्वल सिह...

हेटौंडाको नवलपुरमा नवजात शिशु मृत अवस्थामा फेला

For-representation-only-1707479858.jpg

२६ माघ, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नवलपुरमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ।  शुक्रबार दिउँसो  हेटौडा-११ नवलपुरमा रहेको उपयोगी सहश्राब्दी बचत तथा ऋण सहकारी संस्था नजिक बेबारिसे अवस्थामा भर्खरै जन्मेको जस्तो देखिने  शिशु  (छोरी) मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार