Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने

Screenshot_20230825_07501-1707702191.jpg

२९ माघ, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक फागुन ३ गते बिहिबार दिउँसो एक बजे बस्ने भएको हो । बैठकमा पार्टीको केन्द्रीय महासमिति बैठकबारे छलफल हुने भएको छ। महासमिति बैठक आगामी फागुन ७ देखि १० सम्म बस्ने भएको छ । महासमिति बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुको उपस्थितीको...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1707701665.jpg

२९ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सोमबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश,...

नेपाल लोकतन्त्रवादी चेपाङ संघले पूर्णता पायो

cv-1707699824.jpg

२९ माघ, हेटौडा । पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङको अध्यक्षतामा गठन भएको नेपाल लोकतन्त्रवादी चेपाङ संघले पूर्णता पाएको छ । महासंघका संगठन विभाग प्रमुख जगतबहादुर बरामको प्रमुख आतिथ्यतामा चितवनको भरतपुरमा सम्पन्न भेलाले संघको कार्य समितिलाई पूर्णता दिएको हो ।  अध्यक्ष सन्त बहादुर चेपाङको अध्यक्षतामा गठित १९ सदस्यीय नेपाल...

लोकतन्त्रवादी चेपाङ संघ मकवानपुरमा महेश

cv-1707698294.jpg

२९ माघ, कैलाश । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी चेपाङ संघ जिल्ला तदर्थ समिति मकवानपुरको अध्यक्षमा महेश चेपाङ मनोनित भएका छन् ।  संघका बागमती प्रदेश अध्यक्ष खेमबहादुर चेपाङले महेशलाई मकवानपुर जिल्लाको अध्यक्षमा मनोनयन गरेका हुन् । मनोनित अध्यक्ष महेशलाई तीन महिनाभित्र कार्यसमिति पूर्ण गरी अधिवेशन गर्न प्रदेश...

कैलाशमा धुमधामका साथ मनाइयो ल्होछार

cv-1707697808.jpg

२९ माघ, कैलाश । मकवानपुरको कैलाश गाउँपालिकामा पर्यटन प्रवर्द्धन र तामाङ संस्कृतिको जगेर्ना गर्ने उद्येश्यसहित सोनाम ल्होछार पर्व मनाइएको छ । २८६० औं डुक म्हु ल्हो सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरिएको हो । दुईदिन सन्चालन भएको कार्यक्रममा नेपालका दुई दर्जन बढी चर्चित गायक गायिकाले आफ्नो साँस्कृतिक प्रश्तुती दिएका...

बाघको आक्रमणबाट १९ खसी–बाख्रा मारिए

ddd-1707697097.jpg

२९ माघ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा आइतबार बाघले स्थानीयका १९ वटा खसी बाख्रा मारेको छ ।  बकैया गाउँपालिका–६ का वडाध्यक्ष फुलमान भोम्जनका अनुसार बाघले वडाको सुधास्थित स्थानीय तीनजनाको १९ वटा खसी बाख्रा मारेको हो । वडाध्यक्ष भोम्जनले स्थानीय डम्बरबहादुर भोम्जनका ११ वटा, कान्छिमाया भोम्जनका पाँचवटा र गंगाराज भोम्जनका...

कारागारमा रहेका एक बन्दी मृत फेला

Karagar-1707635931.png

२८ माघ, सप्तरी । राजविराज कारागारमा रहेका एक बन्दी मृत फेला परेका छन् । मृत फेला पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-६ का १९ वर्षीय देवेन्द्र मण्डल रहेका छन् ।  बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका मण्डल आज मृत अवस्थामा फेला परेको कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए । मण्डलको शव...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold-1707635409.jpg

२८ माघ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन आवश्यक: राष्ट्रपति

1686979728.1685514292.rst-1707629195.jpg

२८ माघ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो जीवनशैलीलाई सरल, इमानदार र पारदर्शी बनाउन आवश्यक रहेको बताएका छन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार