Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पशुपतिनाथ माविमा आँखा सिबिर, १९८ जनाको परीक्षण

Capture-1702602244.JPG

२९ मङ्सिर, हेटौंडा । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा बिहीबार अयोजित आँखा परीक्षण सिबिरमा एक सय ९८ जनाले परीक्षण गराएका छन् । बनकरिया, तामाङ, चेपाङलगायतका समुदायका आँखाका रोगीले आँखा परीक्षण गराएका थिए ।  हेटौंडा सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको हो । रोटरी क्लब अफ मकवानपुर,...

राधिका सिलवालको संयोजकत्वमा फेडोको जिल्ला स्तरीय संजाल गठन

Capture-1702601946.JPG

२९ मङ्सिर, हेटौंडा । दलित अगुवा एवं अभियन्ता राधिका सिलवालको संयोजकत्वमा बिहीबार हेटौँडामा मकवानपुर जिल्ला स्तरीय संजाल गठन गरिएको छ । दलित महिला संघ मकवानपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रमका क्रममा सिलवालको संयोजकत्वमा २५ सदस्यीय जिल्ला स्तरीय संजाल गठन भएको हो ।  दलित महिला तथा किशोरिको मानव अधिकार प्रबद्र्धन परियोजना...

एचआईभी संक्रमितको सहज उपचार सेवाको माग

Capture-1702601539.JPG

२९ मङ्सिर, हेटौंडा । एचआईभी संक्रमितहरुको वकालत गर्दै आइरहेको मकवानपुर पोजेटिभ समूहले विहीबार हेटौंडामा सरोकारवालासँग छलफलको आयोजना गरेको छ । मकवानपुरमा एचआईभी संक्रमितको अवस्था र आएका चुनौतीका विषयमा बृहत छलफल गरिएको थियो । सहभागीहरुले मकवानपुरमा सहज रुपमा उपचार सेवाको माग गरेका छन् ।  उनीहरुको उपचारको क्रममा गोपिनियता कायम...

निलम्बित एमाले सांसद कोइरीले पाए  सफाई

Laxmi-Mahato-Koiri1682930-1702565518.jpg

२८ मंसिर,बर्दिबास । निलम्बित एमाले सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएपछि कोइरी लगायतलाई प्रतिवादी बनाई महोत्तरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । बिहीबार महोत्तरी जिल्ला अदालतलका न्यायाधीश उद्धवप्रसाद...

पूर्व गृहमन्त्री खाण ३० लाख धरौटीमा रिहा

455x-viber_image_2021_09_-1702563280.jpg

२८ मंसिर,हेटौँडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाण धरौटीमा रिहा हुने भएका छन् । उच्च अदालत पाटनको आदेशले खाण धरौटीमा रिहा हुने भएका हुन् । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणसँग ३० लाख धरौटी लिई छाड्ने आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा...

अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ

image-40-1702512755.png

२८ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय जितेन्द्र मुलचन्द वावा छन् । एयर अरेबियाको उडानमा चढेर सारजाहबाट काठमाडौं आएका उनको साथबाट १८० ग्राम अवैध सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । उनका अनुसार...

मनहरीमा जंगली हात्तीबाट एक घरमा क्षति

hatti-jangali_20190601151-1702516321.jpg

२८ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीमा जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ ।  मनहरी गाउँपालिका-८ चिसापानीमा जमुनाकुमारी अधिकारीको घरमा जंगली हात्तीले क्षति गरेको बागमती प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । काठको बार भएको टिनले छाएको दुईकोठे घरको पछिल्लो भागमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । हात्तीलाई स्थानीयको सहयोगमा...

नेपाल सुपर लिग फुटबलमा आज चितवन र धनगढी भिड्ने

Super-ligue-1702515659.jpg

२८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आजको खेलमा जित निकाल्दै धनगढी शीर्षस्थानमा उक्लने योजनामा रहँदा चितवन दोस्रो जितको लक्ष्यमा रहने छ । अहिलेसम्मका चार खेल मध्ये दुईमा जित र दुईमा बराबरी गरेको धनगढी ८ अंकसहित...

राष्ट्रपति पौडेल र विश्व बैंकका निर्देशक जर्भोसबीच शिष्टाचार भेट

pp_rI02qBo68a-1702511580.jpg

२८ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसबीच शिष्टाचार भेट भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्‍याएको सहयोग, बैंक र नेपालबीचको सहकार्य लगायतको विषयमा छलफल भएको थियो । जलवायु परिवर्तनका कारण नेपालको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार