१८ मंसिर, बागलुङ । बागलुङमा कोदालो प्रहार गरी भतिजले आफ्नै काकाको हत्या गरेका छन् । आइतबार राती बडिगाड गाउँपालिका-१० चैतेका ३३ वर्षीय हिरालाल विकले ४० वर्षीय लालमन विकलाई कोदालोले टाउकोमा प्रहार हत्या गरेका हुन् । सामान्य विवाद हुँदा भतिजले कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै लालमनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
१८ मंसिर, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम राखेको हो । सोमबार सुनको मूल्य तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलाको १ लाख २१ हजार छ । आइतबार छापावाल सुनको मूल्य...
१८ मंसिर, सिरहा । सिरहाको लहानस्थित एक साइकल स्टोरमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ । लहान गरपालिका-३ स्थित नेपाल साइकल स्टोरमा आगलागी हुँदा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर, ट्युबलगायतका सामान जलेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी...
१८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल गर्नेछ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेकोमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको...
१८ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का गएराति घाना प्रस्थान गरेका छन् । घानाको राजधानी आक्रामा मंसिर १९ र २० गते हुने अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री खड्का त्यसतर्फ प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री खड्काले नेपालका...
१८ मंसिर, हेटौंडा । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र...
१८ मङ्सिर, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा कृयाशिल पालुङ जेसीजको जेसीज सप्ताह सम्पन्न भएको छ । १५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रम संयोजक मानसिंह दोङको संयोजकत्व एवम् शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा...
१७ मंसिर,हेटौंडा । मकवानपुरको हेटौंडा-१६ पानीस्वारामा ट्याक्टर पल्टिदा २ जनाको ज्यान गएको छ । आइतबार दिउसो हेटौडा-१६ पानीस्वारा स्थितमा मधेश प्रदेश ०३-००१ त ६९८७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पानीस्वारा भिरबाट अन्दाजी २५०/३०० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा चालक बारा निजगंढ -१३ का २६ वर्षका...
१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप-२८) मा भाग लिएर आइतबार अपराह्न प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...













-1788745767.jpg)









-1788140988.jpg)

