Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1693701648.jpg

१७ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।...

खोलाले बगाउँदा एक जनाको मृत्यु

Screenshot_20230604_13533-1693670410.jpg

१६ भदौ, कञ्चनपुर । कञ्चनपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका-५ देउवाटोलका नारायण चन्दकी १० वर्षीया छोरी चन्द्रा चन्द रहेकी छिन् । मछली खोलाले बगाउँदा शनिबार मृत्यु भएको छ । बाख्रा चराउन जानको लागि खोला तर्ने क्रममा बगाउँदा उनको मृत्यु भएको जनाइएको छ ।...

तेल मिलमा आगलागी, दुई करोडभन्दा बढी क्षति

aaglagi1665722762-1693634666.jpg

१६ भदौ, दाङ । दाङको तुलसीपुर-६ मा रहेको गणपति तेल मिलमा आगलागी भएको छ । राति करिब २ बजेको समयमा तेल मिलमा आगलागी भएको हो । तुलसीपुर क्षेत्रमा सबैभन्दा पहिले स्थापना भएको मिलमा आगलागी भएपछि स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा बिहानसम्ममा आगो निभाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आगलागीबाट...

मकवानपुरका डिएसपी कार्की सहित १२० डिएसपीको सरुवा

dsp-1693621684.jpg

१६ भदौ,हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की सहित नेपाल प्रहरीका १२० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को एकैपटक सरूवा भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले शुक्रबार एकैसाथ १२० जना डिएसपीको सरूवा गरेका हुन्। सरुवा भएका डिएसपीहरुले भदौ महिनादेखिको तलब भत्ता हाल सरूवा भएको...

बुङदल वनको अध्यक्षमा अधिकारी चयन 

Capture-1693616881.JPG

१६ भदौ, हेटौंडा । मकवानपुरगढी–५ मा रहेको बुङ्दल सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शुक्रवार भएको छ । भेलाले भीमबहादुर अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।  समितिको उपाध्यक्षमा राधिका छत्कुली, सचिव ज्ञानेन्द्रप्रसाद दुलाल, सहसचिव गोविन्दराज दुलाल, कोषाध्यक्ष सम्झना दाहाल,...

माओवादीको तीन महिने अभियान आजबाट शुरु हुँदै

maobadi-750-1693616723.jpg

१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजबाट शुरु हुँदैछ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्ने भएका हुन् । माओवादी केन्द्रीय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ बजे भर्चुअल...

पूर्वकप्तान पारस क्यान बागमती अध्यक्षमा निर्वाचित

Capture-1693616726.JPG

१६ भदौ, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् । संघको शुक्रबार सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पारस आफना प्रतिद्वन्द्वी उमेश पियालाई नौ मतको अन्तरले पछाडि पार्दै विजयी भएका...

देउवाद्वारा १५ केन्द्रीय सदस्यलाई विभागीय प्रमुखमा मनोनयन

deuba-1693615961.png

१६ भदौ, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ जना केन्द्रीय सदस्यहरुलाई विभागीय प्रमुखमा मनोनयन गरेका छन् । शुक्रबार सभापति देउवाले उनीहरुलाई विभिन्न विभागको प्रमुखमा मनोनयन गरेका हुन् । १) कृष्णचन्द्र नेपाली पोखरेल - प्रदेश समन्वय विभाग २. पुष्पा भुसाल - महिला विभाग ३. चिनकाजी श्रेष्ठ - उद्योग तथा व्यापार विभाग ४....

बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

rain-1024x5381677408810-1693615498.jpg

१६ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ।  साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। साथै लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । शनिबार दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार