Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अमेरिकी सिनेटर होलेन र एमाले अध्यक्ष ओलीबीच शिष्टाचार भेट

Kp-Oli-Sharma-3-1024x576-1693757811.png

१७ भदौ, काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । ओली र होलेनबीच सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा भेट भएको हो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने

CPN-Unified-Socialist-Par-1693734805.png

१७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बस्नेगरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा आउँदो माघमा तय भएको महाधिवेशनको तयारी र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुनसक्ने...

चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृत फेला

Screenshot_20230903_14230-1693731838.jpg

१७ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृत फेला परेको छ ।  निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गस्ती टोलीले गैँडा मरेको भेटेको थियो । गैँडा ६/७ महिना अघि मरेको हुनसक्ने र खाग र खुर नभेटिएकाले...

वुमेन्स ट्वान्टी-२० विश्वकप छनोटमा नेपालबाट भुटान पराजित

sports-1693718680.jpg

१७ भदौ, काठमाडौं । आईसीसी वुमेन्स ट्वान्टी-२० विश्वकप छनोटमा नेपालले आइतबार भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको हो । जितका लागि ४० रनको लक्ष्य पाएको नेपालले १३.२ ओभरमा सात विकेट गुमाएर ४१ रन बनायो । मलेसियाको यूकेएम-वाईएसडी ओभल मैदानमा नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् र नटआउट रहिन् । उनले...

अवैध सुनसहित रसुवामा एक महिला पक्राउ

Screenshot_20230408_07294-1693716627.jpg

१७ भदौ, रसुवा । अवैध सुनसहित रसुवामा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका- ३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छन् । केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाई रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै गर्दा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । महिला...

काठमाडौंको पेप्सीकोला सवारी दुर्घटना हुदाँ १४ जना घाइते

accident-logo-1693714040.jpg

१७ भदौ,लोकनथली । काठमाडौंको पेप्सीकोला सवारी दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् । आइतबार बिहान साढे काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा ४ सवरी एक आपसमा ठक्करखाई दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् । जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो...

बर्दिया कारागारबाट एकजना कैदी भागे 

kaidi-1693713148.jpg

१७ भदौ,गुलरिया । बर्दिया कारागारबाट आइतबार बिहान एकजना कैदी फरार भएका छन् । १ बर्षदेखि कर्तव्य ज्यान मुद्दामा कैद भुक्ता गरिरहेका ठाकुरबाबा नगरपालिका—८ का २७ वर्षीय अजित बुढाक्षेत्री फरार भएका हुन् । कट्टु मात्र लगाएको अवस्थामा कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको बर्दिया प्रहरीले जनाएको छ । ०७१ सालमा...

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ हुँदै

Screenshot_20230622_19081-1693704861.jpg

१७ भदौ, काठमाडौं । कोशी सरकारविरुद्धको रिटको सुनुवाइ हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले...

भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ

Screenshot_20230407_15081-1693702625.jpg

१७ भदौ, डडेल्धुरा । डडेल्धुराबाट भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका-१ कमल पोखरीको जंगलभेटाका ५६ वर्षीय रुद्रबहादुर ऐर रहेका छन् । सेनाको दह ब्यारेकबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित ऐरलाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार