Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पारस शाह अस्पताल भर्ना

Paras-1775108003.jpg

१९ चैत, हेटौंडा । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् । नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको जनाईएको छ ।  हाल शाहलाई निगरानीका निम्ति अस्पतालमा राखिएको छ । पेसमेकर परिवर्तन गर्न उनी भर्ना भएको अस्पताल स्रोतले जनाएको छ । यसअघि, उनको...

सुनको मूल्य घट्यो

Gold1-1775107778.jpg

१९ चैत, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा ३६ सय रुपैयाँले घटेको हो । सुन आज प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै, चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भईरहेको छ ।...

प्रतिनिधिसभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदै

1774532185-1775094392.jpg

१९ चैत, हेटौंडा । प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको हो । बैठकमा आठ वटा मुख्य एजेन्डाहरू तय गरिएका छन् । बैठकको प्रारम्भमै ज्येष्ठ सांसद सदस्य वा सभामुखले सम्माननीय...

आजदेखि देशभर एसईई शुरु

see_students_uJi4y99Tgb-1775094023.jpg

१९ चैत, हेटौंडा । आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुँदैछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुन लागेको हो । यसपटक ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले परीक्षाका लागि फारम भरेका छन् । छात्राको संख्या २ लाख ५७ हजार ६ सय १३ रहेको छ भने छात्रको संख्या २ लाख ५४ हजार ८ सय १ रहेको छ । यसैगरी, ७ जना अन्य...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1775093700.jpg

१९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । विहान कोशी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । आज दिउँसो हिमाली र  पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली...

एमाले संसदीय दलको नेतामा थापा चयन

rambahadur-badal_JK3AYu0f-1775054754.jpg

१८ चैत, हेटौंडा । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन् । बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको निर्वाचनमा थापा संसदीय दलको नेता चयन भएका हुन् । यसअघि संसदीय दलको नेतामा दावी गरेका सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएपछि थापा दलको नेता चयन भएको निर्वाचन समितिका संयोजक नीरज आचार्यले जानकारी दिए । एमालेका...

मकवानपुरमा एसईईमा ७ हजार १९२ विद्यार्थी सहभागी

IMG-20260401-WA0003-1775046116.jpg

१८ चैत, हेटौंडा । चैत १९ गतेदेखि शुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाबाट यस वर्ष ७ हजार १९२ परीक्षार्थी सहभागी हुने भएका छन्।  मकवानपुर जिल्लास्थित १ सय ५ वटा सामुदायिक तथा ३७ वटा संस्थागत विद्यालयका नियमिततर्फ ५ हजार ५२७ र ग्रेडवृद्धितर्फ १ हजार ६५ जना गरी कुल ७ हजार १९२ परीक्षार्थीले परीक्षा दिने शिक्षा...

हेटौंडामा सवारी दुर्घटना, एकको मृत्यु

Death-1775029556.jpg

१८ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–९ गुम्बाचोकमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-९ बस्ने १८ बर्षीया एकता बैद्य रहेकी छिन् ।  हेटौंंडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र ३ ०२ ००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरित हेटौंडाबजारतर्फ आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको...

सुनको मूल्य बढ्यो

Gold-1775027421.jpg

१८ चैत, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन तोलामा ७ हजार ४ सय रुपैयाँ बढेको हो ।  छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भईरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार