Email :- prastakhabar@gmail.com

ईन्द्रसरोबर गाउँपालिका

ईन्द्रसरोबरमा सुमो दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

accident-1-1634395727.jpg

३० असोज, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-२ मा लामिबगरमा सुमो दुर्घटना मृत्यु हुने र घाइतेहरूको पहिचान खुलेको छ ।  दुर्घटनामा मृत्यु हुनेमा सुमोमा सवार काठमाडौं महानगरपालिका-१६ गोदाबारीका ६२ बर्षीय बिष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-७ गोबिन्दपुरका ४५ बर्षीय रामसनही राम रहेका छन् । दुबैलाई पाटन अस्पताल पुर्याएकोमा...

मकवानपुरको इन्द्रसरोबरमा टाटा सुमो दुर्घटना,दुईको मृत्यु

4423402561555818368-15637-1634393699.jpg

३० असोज,हेटौंडा। मकवानपुर ईन्द्रसरोबरमा टाटा सुमो गाडी दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको छ  भने ८ जना घाइते भएका छन।शनिबार साँझ हेटौडा भिमफेदी कुलेखानी  सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर-२ लामिबगरमा  यात्रु लिएर काठमाण्डौ बाट बिरगंज तर्फ आउदै गरेको ना १ ज ४५११ नम्बरको शिखरपुर यातायातको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी...

कुलेखानी-सिस्नेरी सडकखण्डमा पहिरो जादा बाटो बन्द

20200720_073325-1630205043.jpg

१३ भदौं,हेटौंडा। शनिबार रातीदेखि परेको अविरल वर्षाका कारण हेटौंडा हुदै काठमाडौ जोड्ने कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ। लगातारको बर्षाका कारण ईन्द्रसरोबर-३ थानडाडाँमा पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिएका छन।   लेदो माटो सहितको पहिरो खसेकोले उक्त सडकखण्ड बिहान ८...

ईन्द्रसरोबरको सल्लेमा पहिरो,फाखेल हुमाने सडकखण्ड अवरुद्ध

Screenshot_20210826-14554-1629969702.jpg

१० भदौं,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबर सल्लेमा पहिरो जादा फाखेल हुमाने सडकखण्ड अवरुद्ध भएको छ।बिहिबार बिहान देखीको अविरल वर्षाका कारण पहिरो जादा हेटौंडाबाट  भिमफेदी-कुलेखानी-फाखेल हुदैँ काठमाण्डौं जोड्ने बैक्लपिक मार्ग अवरुद्ध भएको हो।   अविरल वर्षाका कारण कुलेखानी-फाखेल हुमाने सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर गाउँपालिका-२...

मकवानपुरको ईन्द्रसरोबर स्थित मोहिनी झरनामा चिप्लेर एकको मृत्यु

20200610_185052-1628410655.jpg

२४ साउन,हेटौंडा। मकवानपुरमा अवस्थित एक झरनामा चिप्लेर एकजनाको ज्यान गएको छ। मकवानपुरको ईन्द्रसरोबर-१ ठाडोखोलामा  रहेको मोहिनी झरनामा चिप्लेर एक जनाको मृत्यु भएको हो ।   शनिबार मोहिनी झरना हेर्न आएको पाचथर घर भई हाल काठमाण्डौ नागर्जुन-३ बस्ने अन्दाजी २३ बर्षीय सन्देश राई चिप्लेर झरना तल जमेको पानिमा डुबेर  मृत्यु  भएको...

मकवानपुरको सिमखोलामा सुमो दुर्घटना,एकको मृत्यु ४ घाइते

20200927_084436-1628408813.jpg

२४ साउन,हेटौंडा। हेटौंडा हुदैं काठमाडौं जाने छोटो बैक्लपिक मार्ग अन्तर्गत ईन्द्रसरोबर-२सिमखोलामा यात्रुबाहक टाटा सुमो जिप दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ काठमाडौंबाट यात्रु बोकेर बिरगञ्ज तर्फ आउदै गरेको ना १ ज २११४ नम्बरको सुनौलो यातायातको सुमो ईन्द्रसरोबर-२ सिमखोलामा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको र ४ जना...

मकवानपुरको फाखेलमा एक युवक मृत भेटिए

images(13)-1625061171.jpg

१६ असार, हेटौंडा । मकवानपुरको फाखेलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुधबार दिउँसो अन्दाजी ४ बजेको समयमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर -३ छुरीगाउँमा रहेको खाली चौरमा एक युवक मृत अवस्थामा फेला परेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् । मृतक सोही स्थान बस्ने अन्दाजी २५/२६...

ईन्द्रसरोबरमा पहिरो, भिमफेदी-सिस्नेरी सडकखण्ड अवरुद्ध

IMG_20210626_115049-1624687575.jpg

१२ असार,हेटौंडा ।  हुदै काठमाडौं जोडने छोटो दुरीको भिमफेदी-सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खसेको छ।  शनिबारबिहान देखि परेको अबिरल वर्षाका कारण भिमफेदी-सिस्नेरी-काठमाडौं अन्तर्गत ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर-२ स्थित राक्सेमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र...

ईन्द्रसरोबरमा आगलागी,तिन लाख बराबरको धनमाल नष्ट

20200928_095046-1617973113.jpg

२७ चैत,हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा आगलागी हुँदा ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ।  स्थानीय कृष्ण बहादुर मोक्तानको घरमा खाना पकाउदा अचानक आगलागी भएको र आगलागीबाट दुईवटा कोठामा रहेको करिब ३ लाख बराबरको धनमाल जलेको जनाइएको छ।आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रण लिइएको जनाइएको छ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

क्यानका पूर्व महानिर्देशकसहित ३ जनाविरुद्ध मुद्दा दर्ता
pradip-adhikari_ThAGHPIMZ-1778632754.jpg

३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...

भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु
images(9)-1761227295-1778632336.jpg

३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1778631985.jpg

३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...

प्रतिनिधिसभाका सचिव राई पदबाट हटाइए
Harkaraj_rai-1778599721.jpg

२९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्...

इन्द्रसरोबरमा इभी भ्यान दुर्घटना, ९ घाइते
EV-Accident-1778558479.jpg

२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
img-04-(2)-1778548848.jpg

२९ बैशाख, हेटौंडा । सरकारले निजामति कर्मचारीको दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg