Email :- prastakhabar@gmail.com

खेलकुद

मंसिर १८ गतेबाट हेटौंडामा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

1638359995509-1638405828.jpg

१६ मंसिर, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जिल्ला स्तरिय प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । मंसिर १८ गतेदेखी हेटौंडाको हुप्रचौरमा हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लामा रहेका...

’ए’ डिभिजन लिगः उपाधि दाबेदार मछिन्द्र र आर्मीले बराबरी खेले

254506800_101579486066618-1638231456.jpg

१४ मंसिर, हेटौंडा । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र एफसी बराबरीमा रोकिएको छ । सोमबार भएको खेलमा मछिन्द्रले साविक उपविजेता त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरी खेलेको हो ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा दुबै टोलीले पाएको मौकामा सदुपयोग गर्न सकेनन् । आक्रामक रुपमा प्रस्तुत भएपनि...

मेस्सीले जिते कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड

FFY-lE7XwAEypv4-1638231051.jpg

१४ मंसिर, हेटौंडा । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । अर्जेन्टिनाका लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको छ । मेस्सीले कीर्तिमानी सातौं पटक...

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि सिटीको जित

0_10-1638155296.jpg

१३ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक एक गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल फर्काए । गुन्डोगानले खेलको ३३ औं फेर्नान्डिन्होले ९० औं...

प्रिमियर लिगमा बराबरी खेल्दै चेल्सी र युनाईटेडले अंक बाडे

FFTAGWVXwAQVALQ-1638154969.jpg

१३ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १–१ गोलको बराबरी खेलेको हो । चेल्सीले घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर युनाईटेडसँग बराबरी गरेको हो । खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती...

स्पेनिस ला लिगामा रियलको पुनरागमन जित

16381345465790-1638154749.jpg

१३ मंसिर, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले सेभियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा रियलले एक गोलको अग्रता उल्टाएर पुनरागमन जित निकालेको हो । खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाएका थिए । रियलका लागी करिम बेन्जिमाले ३२ र...

इंग्लिस प्रिमियर लिगः आर्सनलको सहज जित  

bukayo-saka-arsenal-newca-1638062119.jpg

१२ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले न्युकासल युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो । आर्सनललाई जित दिलाउन बुकायो साका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे । खेलको ५६ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६६ औं मिनेटमा...

इंग्लिस प्रिमियर लिगः लिभरपुलको फराकिलो जित

FFNiSezXoAkDhao-1638062013.jpg

१२ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गर्दा थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल गरे । घरेलु मैदानमा दोस्रो मिनेटमा नै जोटाले गोल गर्दै लिभरपुललाई...

हिमालयनलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो

261145242_179129777108092-1638061339.jpg

१२ मंसिर, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले लगातार दोस्रो जित निकालेको हो ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन आफिज ओलावालेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार