Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

Nepali_cricket_SjPdDSat51-1635812825.jpg

१६ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको हो ।  मुख्य प्रशिक्षक डेव वाटमोरले राजीनामा दिएपछि क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । क्यानले गठन गरेको...

आईसीसी टि–२० क्रिकेटः इंग्ल्यान्ड सेमिफाइनलमा

329688-1635811444.jpg

१६ कार्तिक, हेटौंडा । इंग्ल्यान्ड आईसीसी टी– विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ  । सारजाहमा सोमबार राति भएको खेलमा श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । इंग्ल्यान्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि...

इरान एएफसी यू–२३ एसियन कपमा छनोट

1635702214iran-1635730150.jpg

१५ कार्तिक, हेटौंडा । इरान २३ बर्षमुनिको एसियन कप फुटबलका लागि छनोट भएको छ । आइतबार घरेलु टोली ताजिकिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै इरान यू–२३ एसियन कपमा छनोट भएको हो । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानलाई जित दिलाउन कप्तान यासिन सलमानीले ह्याट्रिक पूरा गरे । ताजिकिस्तानका जेइरोभ इस्लोम र एह्सोनी पान्सनबेले...

रियल बेटिसविरुद्ध एट्लेटिकोको सहज जित

FDClFE4X0AIc-fJ-1635725747.jpg

१५ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–० गोल अन्तरले हराएको हो । एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्को र जोआ फेलिक्सले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको २६ औं मिनेटमा कारास्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता...

नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित

250917829_267440521603969-1635724949.jpg

१५ कार्तिक, हेटौंडा । एएफसी २३ बर्षमुनिको एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपालले हार व्यहोरेको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे । यस जितसँगै लेबनानले प्रतियोगिताको सुखद...

आईसीसी टी–२० विश्वकपः न्युजिल्याण्डको पहिलो जित

FDCstwJVIAAnmXE-1635724789.jpg

१५ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पहिलो जित निकालेको छ । दुबईमा आइतबार भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो जित निकालेको हो । भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्याण्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा डार्य्ल मिचेलले ४९ रनको योगदान दिए ।...

स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

FC-RTpWWUAYrneN-1635648666.jpg

१४ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरी रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना डिपोर्टिभो अलाभेससँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको ४९ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा लुइस रिओजाले गोल गर्दै अलाभेसलाई १–१ गोलको बराबरीमा...

आईसीसी टी–२० विश्वकः इंग्ल्यान्डको तेस्रो जित

FC9diDIVQAURExr-1635642258.jpg

१४ कार्तिक, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डले लगातार तेस्रो जित निकालेको छ । दुबईमा शनिबार राति अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले तेस्रो जित निकालेको हो । अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै ७१...

इंग्लिस प्रिमियर लिगः चेल्सीको जित

FC9RjosXsAEpy5R-1635641035.jpg

१३ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई ३–० ले हराएको हो । चेल्सीको जितमा रिस जेम्सले दुई गोल गरे । यस्तै जोर्गिन्होले एक गोल गरे । खेलको ६५ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा जेम्सले व्यक्तिगत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार