Email :- prastakhabar@gmail.com

खेलकुद

स्पेनिस ला लिगाः रियल मड्रिड पराजित

FAySrXZWQAEL64E-1633308020.jpg

१८ असोज, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २–१ गोल अन्तरले पराजित भएको हो । स्पानियोलको जितका लागी राउल थोमस र एलेक्स भिदालले गोल गरेका हुन् । यस्तै रियलका लागी बेन्जिमाले एक गोल फर्काए हारलाई टार्न सकेनन् । हारपछि पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा...

इंग्लिस प्रिमियर लिगः टोटेनहमको संघर्षपूर्ण जित

FAyG8qcXIAUNQ-k-1633307764.jpg

१८ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । आइतबार भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको जितका लागी पिएरे इमिल होब्जजर्गले एक गोल गरे भने एक गोल आत्माघाती उपमहार पाएको थियो । खेलको ७१ औं मिनेटमा एस्टनका म्याट टार्गेटले आत्मघाती गोल गरेका थिए । यस्तै टस्टनका लागी...

इंग्लिस प्रिमियर लिगः लिभरपुल र सिटीबिच बराबरी

FAyaNM5WQAQ9K4W-1633307426.jpg

१८ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको रोमान्चक खेलमा लिभरपुल र सिटीले २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो खेलमा गोल सम्भव भएको थियो । खेलको ५९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता...

आईपीएल टी–२०ः चेन्नईमाथि राजस्थानको जित

images-1633221995.jpg

१७ असोज, हेटौंडा । ईन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा राजस्थान रोयल्सले जित निकालेको छ । आबुधाबीमा शनिबार भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई ७ विकेटले हराएको हो । चेन्नईले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा शिबम डुबेले अविजित ६४ रन बनाए । याशभी जैसवालले...

इंग्लिस प्रिमियर लिगः चेल्सीको सानदार जित

FAtQstbX0AkzkX1-1633221768.jpg

१७ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल चेल्सीले जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो चालोभाले एक एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काए । खेलको ७७ औं मिनेटमा जेम्सले रातो कार्ड पाएपछि साउथह्याम्पटन १०...

इटालियन सिरी एः युभेन्ट्सको साँघुरो जित

FAuCc9VWQBUBidd-1633221585.jpg

१७ असोज, हेटौंडा । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई १–० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा मानुएल लोकाटेलीले निर्णायक गोल गरे । खेलको ८६ औं मिनेटमा मिनेटमा लोकाटेलीले निर्णायक गोल गरेका थिए । यस जितसँगै युभेन्ट्सले ७ खेलमा ११ अंक जोडेको छ । युभेन्ट्स आठौं...

इंग्लिस प्रिमियर लिगः युनाईटेड एभर्टनसँग बराबरीमा रोकियो  

FAsZO0UWUAQCwQm-1633221255.jpg

१७ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा युनाईटेड एभरटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा युनाईटेडले अंक बाड्नु परेको हो । खेलको ४३ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । तर,खेलको ६५ औं...

स्पेनिस ला लिगाः बार्सिलोना एट्लेटिकोसँग पारजित

FAuAdzJXIAQHm0Q-1633221006.jpg

१७ असोज, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे । घरेलु मैदानमा खेलको २३ औं मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए...

चार खेलसम्म अंक बिहिन विराटनगर लिगबाट बाहिरियो

244025232_843804999629021-1633176608.jpg

१६ असोज, हेटौंडा । विराटनगर वारियर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर एक खेल अगाबै लिग चरणबाट बाहिरिएको हो । टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार