३१ जेठ, हेटौंडा।मकवानपुरको पुर्वी क्षेत्र धरान चतरा सडक खण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा चिरान काठ सहितको टिपर प्रहरीले नियन्त्रणमा लिएको छ। झुरझुरे बजार बा ३ ख ६९५१ नम्बरको टिपरमा सालको काठ लोड गरी त्रिपालले छोपी लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...
१ फागुन, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–६ रामनगर का ३० बर्षीय आशिक श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट राईगाउँतर्फ जाँदै...
१२ माघ, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका-५ मा भइरहेको वडास्तरीय फुटबल प्रतियोगितामा सहभागी टिमलाई ५ सेट जर्सी सहयोग दिइएको छ । फुटबल टिमलाई ५ जना समाजसेवीले जर्सी सहयोग गरेका हुन् । तरूण दल क्षेत्रीय अध्यक्ष राम डिम्डुङ, नेपाली कांग्रेस बागमती गाउँपालिका सचिव शंकरकुमार पराजुली, ५ नम्बर वडा सभापति योगेश थोकर, केबि डेकर हाउसका...
११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे ‘बि’ विजयी भएको छ । आइतबार भएको प्रतियोगितामा एफसी ज्यामिरे ‘बि’ ले लिलाबन एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । शरद थापा र पवन दर्लामीको गोलको मद्धतले एफसी ज्यामिरे ‘बि’ विजयी भएको छ । माघ १० गतेबाट प्रतियोगिता शुरु भएको थियो ।...
१० माघ, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा संकास्पद वस्तु भेटिएको छ ।धरान चतरा सडकखण्ड अन्तर्गत बागमती ४ झुरझुरेमा सडकखण्डको बिचमै संकास्पद वस्तु भेटिएको हो । कालोराते तार सहितको वस्तु सडकको विचमै भेटिएपछि सडकखण्ड पुर्ण रुपमा बन्द गरिएको छ।घटनास्थलमा प्रहरी पुगिसकेको र सर्ववसधरणको आवतजावतमा रोक...
३० मंसिर, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भएको बालिका हत्याका आरोपित १४ बर्षीय बालकलाई सुधार गृहमा राख्ने आदेश भएको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलासले हत्या आरोपित बर्षीय लाई बाल सुधारगृहमा राख्ने आदेश भएको हो ।बागमती गाउँ पालिका वडा नम्बर-७ लामीटारका शेर बहादुर पाख्रिनकी ४ बर्षीया छोरी रुबिना...
१५ भदौ, हेटौंडा । खोलामा भईरहेको उत्खनन रोक्न खोज्दा मकवानपुरको बागमती गाउँपालिकाका एक वडा अध्यक्षले हातपात गरेको भन्दै कारवाहीको माग गरिएको छ । वन क्षेत्रमा पर्ने ढुंग्रेखोलाबाट भएको उत्खनन रोक्न खोज्दा बागमती गाउँपालिका ४ नम्बर वडाका अध्यक्ष रहरसिं थिङसहितले स्थानीय लालिगुराँस सामुदायिक वन समूहका अध्यक्ष सूर्यचन्द्र लोप्चनसहित...
२७ साउन, हेटौंडा । मकवानपुरमा नदि किनारमा महिलाको शव भेटिएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ बागमती नदी किनारमा पानीमा पछाडीको भाग डुबेको अवस्थामा ३५ बर्षको महिलाको शव भेटिएको हो । नग्न अवस्थामा भेटिएको मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय...
१५ साउन,हेटौँडा। मकवानपुरमा एक जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संंक्रमित मकवानपुरको बागमती गाउँपालिका-२ माझगाउँका २८ बर्षीय पुरूष हुन।बुुधबा संक्रमित सहित ३४ जनाको स्वाब संकलन गरि हेटौंडास्थित प्रयोगशालामा पठाइएकोमा उक्त पुरूषमा कोरोना पुष्टि भएको हेटौंडा आइसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईंले बताएका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...






















-1786686763.jpg)



