Email :- prastakhabar@gmail.com

बाग्मति गाउँपालिका

मकवानपुरको सिक्रे दोभानमा पहिरोले घर बगायो, ५ जना वेपत्ता

Screenshot_20230808_08380-1691463210.jpg

२३ साउन, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा ५ जना वेपत्ता भएका छन् । सिक्रे दोभानका अक्कल बहादुर(धारापानी) स्याङ्तानको घर पहिरोले बगाउँदा ५ जना वेपत्ता भएका हुन् ।  वडा अध्यक्ष विजयकुमार व्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ५ जना घरसहित बागमती नदिमा...

रेडक्रस सोसाइटी फापरबारी उपशाखाको सभापतिमा पराजुली

Screenshot_20230422_15080-1682155900.jpg

९ बैशाख, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाको सभापतिमा शंकर पराजुली चयन भएका छन् । उपशाखाको अधिवेशनले पराजुलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपसभापतिमा भगवती माझी, सचिवमा मनोज नेगी, कोषाध्यक्षमा लिलाकुमार आले, उपसचिवमा पुण्यप्रसाद सापकोटा, उपकोषाध्यक्षमा शेर बहादुर थोकर रहेका छन्...

बागमती लामिटारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रु गम्भीर घाइते

20200927_084436-1673535529.jpg

२८पुस,हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती-७ लामिटारमा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिदा पैदलयात्रु गम्भीर घाइते भएका छन्।  बिहीबार साँझ सडक खण्डमा फापरबारीबाट झुरझुरे तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००३ प ७२०७ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही स्थान बस्ने अन्दाजी ४६/४७ बर्षीय सिन्ताङ साईलालाई ठक्कर दिएको...

मकवानपुरको बागमतीमा भेटियो मानव कंकाल

2021_2image_15_25_3404000-1665927464.jpg

३० असोज,हेटौंडा। मकवानपुरको बागमती गाउँपालिकामा  मानव कंकाल फेला परेको छ।  मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती-१ राइगाउ नजिक उक्त मानव कंकाल फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। उक्त कंकाल काठमाडौंबाट बग्दै आउने बागमती नदि किनारामा  फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो।   सडेगलेको अवस्थामा स्थानीय...

मकवानपुरमा गुडिरहेको मोटरसाइकलमा चट्याङ पर्दा एकजनाको मृत्यु

20200625_052500-1657121484.jpg

२२असार,हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा गुडिरहेको  मोटरसाइकलमा चट्याङ पर्दा मोटरसाइकलमा सवार एक व्यक्तिको ज्यान गएको छ।  बुधबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत फापरबारीबाट बागमती-४ पाँचपाण्डवमा झुरझुरे तर्फ जादै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाइकलमा अकस्मात चट्याङ पर्दा मोटरसाइकलमा सवार एक...

फापरबारीमा ट्रयाक्टर दुर्घटना: एकको मृत्यु (अपडेट)

१९ असार,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्र मकवानपुरको फापरबारीमा भएको ट्रयाक्टर दुर्घटना एकजनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा स्थानीय अन्दाजी १७ वर्षीया सलिना राई रहेकी जनाइएको छ। दुर्घटनामा परेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।आइतबार दिउँसो...

मकवानपुरको फापरबारीमा जन्ती ट्रयाक्टर पल्टियो,१ दर्जन घाइते,केही गम्भीर

20200927_084436-1656851942.jpg

१९ असार,हेटौंडा। मकवानपुरको पूर्वी क्षेत्र मकवानपुरको फापरबारीमा ट्रयाक्टर दुर्घटनाग्रस्त भएको छ।  धरान चतरा सडकखण्ड अन्तर्गत  बागमती-८ मा कालिका कन्स्ट्रक्सन मोडमा  जन्ती बोकेको ट्रयाक्टर दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ।  जन्ती बोकेर मकवानपुरको बेतीनीबाट सिन्धुली जादै गरेको ना ६ त  ८०७३ नम्बर ट्रयाक्टर बागमती...

बागमती-८ फापरवारीमा कालिकाको क्याम्पमा तोडफोड र आगजनी

Screenshot_20210727-23002-1627406180.jpg

१२ साउन,हेटौंडा। मकवानपुरको फापरवारी यति बेला अशान्त बनेको छ। स्थानीय र प्रहरीबीच झडप भएको छ भने कालिका कन्स्ट्रक्सनको क्याम्पमा तोडफोड भएको छ।   मंगलबार दिउँसो कालिका कन्स्ट्रक्सनले खाडलमा डुबेर स्थानिय १० बर्षीय बालक सागर सारुको मृत्युको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले बागमती -८ फापरवारीमा रहेको कालिका कन्स्ट्रक्सनको...

फापरबारीमा दन्त क्लिनिक संचालनमा

IMG_20210626_172458-1624708189.jpg

१२ असार, हेटौंडा। मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका वडा नम्बर-८ फापरबारी शान्तिपुरमा दन्त क्लिनिक संचालनमा आएको छ। फापरबारी आसपासका साथै सिन्धुली,काभ्रे र ललितपुरका बिरामीलाई दात सम्बन्धित सेवा दिने उदेश्यले शुक्रबारबाट दन्त क्लिनिक संचालनमा ल्याएको हो। संचालनमा ल्याइएको बागमती डेन्टलको शुक्रबार बागमती...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार