Email :- prastakhabar@gmail.com

राजनीति

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित थपिए

113-1669725191.jpg

१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक जनामा संक्रमण पुष्टि भएको हो । ४ सय ३६ जनाको नमूना परीक्षण गर्दा जम्मा एकजनामा संक्रमण भएको छ । नेपालमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या २ सय एक जना रहेका छन् ।...

सिके राउतको जनमत पार्टी पनि राष्ट्रिय पार्टी बन्यो

CK-Rauth-1669712908.jpg

१३ मंसिर, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो ।  थ्रेस होल्ड कटाउन सबै...

संचारमन्त्री कार्कीको क्षेत्रमा रोकिएको मतगणना शुरू हुने

1646476953_gyanendra_baha-1669703002.jpg

१३ मंसिर, काठमाडौं । सुनसरीको क्षेत्र नम्बर ४ को रोकिएको मतगणना शुरु हुने भएको छ । इनरुवा नगरपालिकास्थित भगवती माविमा बसेको सर्वदलीय बैठकले मतगणना शुरू गर्ने सहमति गरेको हो । निर्वाचन आयोगले सोमबार पत्र पठाउँदै आवश्यक परेको अवस्थामा सिसिटिभी फुटेज उपलब्ध गराएर मतगणना गराउन सकिने जनाएपछि रोकिएको मतदान केन्द्रको गणनालाई सिसिटिभी...

एमालेका रघुबिर महासेठ विजयी

Screenshot_20221129-11030-1669699114.jpg

१३ मंसिर, काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठ विजयी भएका छन्ले । उनी ३२ हजार २३६ मतप्राप्त गरी विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पराजित गरेका छन् । यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेका छन्।...

प्रधानमन्त्रीले दिए दुई सुरक्षा प्रमुखलाई धन्यवाद

1630643730_deuwanew-1200x-1669684900.jpg

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई बालुवाटार बोलाएर धन्यवाद दिएका छन् । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई बालुवाटार बोलाएर देउवाले धन्यवाद दिएका हुन् ।...

बागमती प्रदेशको मुख्यमन्त्रीमा मेरो दावेदारी रहन्छः बानियाँ

Indra-Bahadur-Baniyaaa-1669640334.jpg

१२ मंसिर, हेटौंडा । मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको आगामी मुख्यमन्त्रीमा आफ्नो दाबेदारी रहेको बताएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै...

मकवानपुरका नवनिर्वाचित सांसदले बिजेताको प्रमाणपत्र पाए

314858502_178907568482570-1669638042.jpg

१२ मंसिर, हेटौंडा । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले प्रतिनिधिसभा तथा प्रदेशसभाका नवनिर्वाचित सांसदहरुलाई सोमबार प्रमाणपत्र वितरण गरेको छ । एक समारोहकाबिच मुख्य निर्वाचान अधिकृत ऋषिराम निरौला र सहायक निर्वाचन अधिकृत मुकुन्दाहरी पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए...

सुनसरी-१ मा जसपाका राई निर्वाचित

FB_IMG_1669602459867-1669602659.jpg

१२मंसिर,हेटौंडा। सुनसरी क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी(जसपा) नेपालका उम्मेदवार अशोककुमार राई  निर्वाचित भएका छन् ।आज बिहान सम्पन्न मतगणना कार्य अनुसार जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका राई प्रतिनिधिसभा सदस्य पदका लागि १७ हजार ५९ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा...

समानुपातिक मततर्फ नेकपा एमाले पहिलाे स्थानमै

Screenshot_20221128-07365-1669600329.jpg

१२ मंसिर, काठमाडाैं । समानुपातिक मततर्फ प्रतिनिधिसभामा नेकपा एमाले पहिलाे स्थानमा रहेकाे छ । ९२ लाख ५० हजार ८९१ मत गणना हुँदा एमालेले २५ लाख २२ हजार ७२० मत प्राप्त गरेकाे छ । नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत ल्याएको छ भने तेस्राे स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६० हजार ८८९ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १० लाख...

Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-dublicate-5-7-800x44-1669792219.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो...

विश्वकप फुटबलमा समूह चरणका ४ खेल हुँदै
1667280799-1669791809.jpg

१४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूहचरणका चार खेलहरू हुँदैछन्। समूह चरण...

मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना,लामाको मृत्यु
20200925_141948-1669778803.jpg

१४ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयाँ–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटना...

हाँडीखोलामा २ वटा पक्की पुल बन्ने, स्थानीय खुसी
Screenshot_20220711-21392-1669769044.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा...

विश्वकपमा सहभागि खेलाडीलाई नेपाल ल्याउन अभियान थालियो
ff-1669768326.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो...

नेदरल्यान्ड्स विश्वकमको नकआउट चरणम प्रवेश
AA14F6UP-1669767888.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ...

फिफा विश्वकपः इंग्ल्यान्ड नकआउट चरणमा
England_Football_PfLXJDg6-1669767436.jpg

१४ मंसिर, हेटौंडा । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको...

महिला हिंसा विरुद्ध फेकोफन मकवानपुरको समन्वयात्मक बैठक
FB_IMG_1669717285039-1669734348.jpg

१३मंसीर, हेटौडा । १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमलाई कसरी प्रभावारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न...

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित थपिए
113-1669725191.jpg

१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या...

थप समाचार