Email :- prastakhabar@gmail.com

राजनीति

रास्वपाका नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण

RSP-raswapa-1766815646-1773714152.jpg

३ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि आजदेखि अभिमुखीकरण गर्दैछ । दुईदिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने छ । रास्वपाका महामन्त्री कबिन्द्र...

एनआरएनएको अध्यक्षमा शर्मा सर्वसम्मत

Hemraj_Sharma1773584728-1773624950.jpg

२ चैत, हेटौंडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. हेमराज शर्मा सर्वसम्मत चयन भएका छन् । अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्ष हुन तयार भएका छन् । उपाध्यक्षमा मलेसियाका खगेन्द्र न्यौपाने, युकेका...

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्वि

IMG_0805-1773618922.png

२ चैत्र,हेटौंडा ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मात्रमा मूल्यवृद्वि गरेको छ ।  मध्य पूर्वी देशमा भएको युद्वले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेकोले मुल्य बढाइएको आयल निगमले जनाएको छ । निगमले डिजेल र मट्टितेलमा रु १० र पेट्रोलमा रु १५ मूल्यवृद्वि गरेको हो । सोमबार बिहानबाट लागु हुनेगरी मूल्य बढाइएको निगमले जनाएको छ।...

रास्वपाद्वारा समानुपातिकमा ५७ जनाको नाम सिफारिस (नामावलीसहित)

Screenshot_20260315_20264-1773585708.jpg

१ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा ५७ जनाको नाम सिफारिस गरेको छ । रास्वपाले खस आर्यतर्फ १६ जना महिला र एक मात्र पुरुष उम्मेदवार सिफारिस गरेको छ । आदिवासी जनजातितर्फ १३ महिला र ३ पुरुष छन्  । मधेशीतर्फ ६ महिला र ३ पुरुष छन् ।  दलिततर्फ ७ महिला र १ पुरुष छन् । थारुबाट २ महिला र दुई पुरुष सिफारिस भएको छ भने...

कांग्रेसबाट मकवानपुरकी विश्वकर्मासहित २० सांसद सिफारिस

IMG-20260315-WA0029-1773579880.jpg

१ चैत, हेटौंडा । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने २० जना उम्मेदवारको सूची टुंगाएको छ ।  कांग्रेसले पाउने सीटमा सबैको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरिएको बताए । कांग्रेसले आदिवासी जनजातितर्फबाट पुरुषबाट भिष्मराज आङ्देम्बे (पुरुष) , मदनकृष्ण श्रेष्ठ (अपांग), महिलाबाट गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल,...

श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद

Screenshot_20260315_18224-1773578312.jpg

१ चैत, हेटौंडा । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । श्रम संस्कृतिले आइतबार एक पुरुष र तीन महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । आदिवासी जनजाति (पुरुष)तर्फ पूर्णप्रसाद लिम्बू, खसआर्यतर्फ अम्बिकादेवी संग्रौला, दलिततर्फ राधिका रम्तेल, मधेसीतर्फ रुवीकुमारी ठाकुरको नाम सिफारिस गरिएको पार्टीका...

राप्रपाले समानुपातिक सांसदको नाम टुंग्यायो

raprapa-1773568437-1773577896.jpg

१ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।  राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले समानुपातिक बन्दसूचीमा रहेकामध्ये चार जनाको नाम टुंग्याएको हो । उक्त नाम निर्वाचन आयोगमा बुझाइने पार्टीले जनाएको छ ।  नामावली भरत गिरी (खसआर्य,...

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

om-prakash-wagle-1773577616.jpg

१ चैत, हेटौंडा । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् ।  आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एकजना सदस्यका लागि सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने एक पद रिक्त रहेको थियो । सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्ने

congresh-nc-1766844226-1773538975.jpg

१ चैत, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार  बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरू...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भारतीय चर्चित गायिका आशा भोसलेको निधन

२९ चैत, एजेन्सी । भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । शनिबार साझॅं श्वासप्रश्वास तथा मुटुमा समस्या...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1775955306.jpg

२९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल भइरहेको...

मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु
IMG_0956-1775921835.png

२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ ।  शनिबार बिहान  मकवानपुरको भिमफेदी...

उपसभामुख ठाकुरले लिइन् शपथ
rubi-1775832898-177583329-1775870149.jpg

२८ चैत, हेटौंडा । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शपथ लिएकी छन् । शुक्रबार उपसभामुखमा...

मौसम सामान्यतया सफा रहने
Screenshot_20251013_06390-1775869960.jpg

२८ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  अहिले कोशी, बागमती र गण्डकी...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-silver-600X300-1775803252.png

२७ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनकोे मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार २०० रूपैयाँले बढेको छ। नेपाल...

उपसभामुखको निर्वाचन आज हुँदै
Screenshot_20260410_07253-1775785247.jpg

२७ चैत, हेटौंडा । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आज हुँदैछ । आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले...

राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
rampp-1775784954.jpg

२७ चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
water-1775784552.jpg

२७ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg