Email :- prastakhabar@gmail.com

राजनीति

पक्राउ परे महरा

IMG_20191006_174544-1570363270.jpg

१९असोज,हेटौंडा।काठमाडौं जिल्ला अदालतले आइतबार महराविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा  पक्राउ परेको छ । उनलाई प्रहरी पक्राउ गरेको हो।पक्राउ परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया आइतवारबाटै थाल्ने भएको छ पक्राउ परेसँगै उनको संसद...

आत्मियतापूर्वक दशैं मनाउन प्रधानमन्त्रीको आग्रह

PM-Oli-1570358437.jpg

१९ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं आत्मियतापूर्वक मनाउन आग्रह गरेका छन् ।  बडादशैंको शुभकामना दिंदै प्रधानमन्त्री ओलीले चाडपर्वमा समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्णर आत्मीयतापूर्ण बनाउन आग्रह गरेका हुन् । उनले आफना् गच्छे अनुसार पर्व मनाउन आग्रह गर्दै तडकभडक देखाउने प्रवृत्ति हटाउनुपर्नेमा जोड दिए...

महराविरुद्ध पक्राउ पूर्जि जारी, प्रहरीले नियन्त्रणमा लिने

Mahara-Sir-1570357162.jpg

१९ असोज, काठमाडौँ । आफ्नै सहकर्मी महिलालाई यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले पक्राउपूर्जि जारी गरेको छ ।  संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी दिईन् । यही...

बानियाँद्वारा पुराना कार्यकर्तालाई दशैं खर्च प्रदान

Help-Indra-Baniya-1570346605.jpg

१९ असोज, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति इन्द्रबहादुर बानियाँले पार्टीका पुराना कार्यकर्तालाई दशैं खर्च प्रदान गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ देवीडाँडाका ८५ बर्षीय बुद्धि बहादुर पाख्रिन (च्याक्तुङ) लाई दशैं खर्च प्रदान गरेका हुन् । बानियाँले उपलव्ध गराएको ५ हजार रुपैँया...

‘महरा काण्ड’ का दोषीलाई कार्वाही खोइ ? : देउवा

bhutandevi-8-1570280407.jpg

१८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरा काण्ड’ का दोषीमाथि कार्वाही नगरेको भन्दै आपत्ति जनाएका छन् । दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उनले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी...

कृष्णबहादुर महरालाई बाबुरामको 'मार्मिक' खुलापत्र

Mahara-1570249186.jpg

१८ असोज, हेटौँडा । प्रतिनिधिसभाको संसद सचिवालयमा कार्यरत कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका नेकपाका नेता कृष्णबहादुर महरालाई पूर्व सहकर्मी बाबुराम भट्टराईले मार्मिक पत्र लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखिएको पत्रमा बाबुरामले विगतमा महरालाई नैतिकवान नेताको रुपमा लिने गरेको र प्रचण्ड र आफुबीच मध्यस्थताको काम गर्ने...

कांग्रेसको कैलाश १ मा शुभकामना आदानप्रदान

IMG_20191004_214613-1570205147.jpg

१७असोज,हेटौंडा।विजयादशमी तथा शुभ दिपावलीको अवसरमा नेपाली कांग्रेस कैलाश गाउँपालिका १ ले  चियापान तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ । कैलाश १ का वडा उपसभापति वाङगेल लामाको सभाध्यक्षता एवं ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङको प्रमूख आतिथ्यतामा चियापान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा...

कांग्रेसले हेटौँडा-१५ मा बाँड्यो विपन्न कार्यकर्तालाई राहत

Rahat-Congress1-1570172151.jpg

१७ असोज, हेटौँडा । नेपाली कांग्रेसले हेटौँडा वडा नम्बर १५ मा पार्टीका विपन्न कार्यकर्तालाई राहत वितरण गरेको छ । नेपाली कांग्रेस हेटौँडा–१५ को आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा शुक्रबार विपन्न कार्यकर्तालाई राहत वितरण गरेको हो ।  नेपाली कांग्रेसका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण...

कृष्णबहादुर महराले बुझाए उपसभामुखलाई दोस्रो पत्र

Mahara-1570025336.jpg

१५ असोज, काठमाडौं । बलात्कारको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले दोस्रो राजीनामा पत्र उपसभामुखलाई बुझाएका छन्। तर उनले दोस्रो राजीनामा पत्रमा पनि सांसद भने त्यागेनन् । संसद सचिवालय स्रोतका अनुसार महराले मंगलबार दिएको राजीनामा पत्र सच्याउँदै अर्को राजीनामा पत्र बुझाएको खबर सेतोपाटीमा छ । उनले मंगलबारकै मितिमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार