२९ चैत, हेटौंडा । हेटौंडा-७ मा रहेको नवज्योती माध्यमिक विद्यालयमा हेटौंडा-७ नम्बर वडा कार्यालयले ४ लाख बराबरको शैक्षिक साम्रगी सहयोग गरेको छ। वडा कार्यालय मार्फत यस अर्थिक बर्षका लागि विनियोजित ४ लाख रकमको विज्ञान,गणित बिषयलाई आवश्यक साम्रगी सहित अन्य शैक्षिक सामग्री सहयोग गरेको हो।उक्त सामग्री बुधबार एक समारोहबीच ७ नम्बर वडा...
२९ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको एक रिसोर्टमा आगलागी भएको छ । जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान करिब साढे ११ बजेबाट आगजनी शुरू भएको र ३ वटा सेमिनार हलमा आगो लागेको छ । भरतपुर महानगरपालिकाका २ दमकल र सुरक्षाकर्मीले आगो निभाउने काम...
२९ चैत,हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका उपाध्यक्ष शंकरसिंह ठकुरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। ठकुरीले मंगलबार सामजिक सञ्जाल फेसबुकमा उपाध्यक्ष पद सहित राप्रपा परित्याग गरेको स्टयाटस लेखेका थिए। उनले स्टयाटसमा आफुले १८ बर्षसम्म राप्रपाको राजनीति मा सक्रिय रहेर विभिन्न जिम्मेवारी हाँसिल...
२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घुस मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो प्रकरणमा सांसद ढाकाकुमार श्रेष्ठलाई बुधबार कारबाही गर्ने तयारी गरेको छ । पार्टीको अनुशासन समितिले मंगलबार सांसद श्रेष्ठसँग एक घण्टा बयान लिएको थियो। समितिले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न...
२९ चैत, सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको पहिचान खुलेको छैन । मृतक चारै जना पुरुष रहेका छन् । भारतीय नम्बर प्लेटको बीआर०६ डिडी ०६८७ नम्बरको कार मंगलबार राति कमलामाई नगरपालिका-३ गढीगेट नजिक अनियन्त्रित भएर दुर्घटना...
२८ चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-१ मार्खुमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। स्थापना गरिएको अस्थायी प्रहरी चौकीको आज उद्घाटन गरिएको छ। स्थापनागरिएको चौकीको इन्द्रसरोबर गाँउपालिका अध्यक्ष देव कृष्ण पुडासैनी र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका हुन। उद्घाटन...
२८ चैत, काठमाडौं । बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। बैठकमा टीआरसीलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भए पनि विषयबस्तु र प्रक्रियामा भने पुनः छलफल गरिने भएको छ । बैठकमा संयुक्त समिति र अन्य समितिबारे पनि छलफल भएको छ । अर्को बैठक वैशाख १ गते...
२८ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमाथि अनुसन्धान शुरू गरेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको विषयमा अख्तियारले अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। रास्वपाका सभापति रवि लामिछानेले यसबारे...
२८ चैत, काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पनि वार्ता हुने भएको छ । आइतबार र सोमबार छलफल भए पनि सहमति नभए पछि आज पनि वार्ता हुन लागेको हो । गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान-मजदुर संघर्ष समितिबीच मागहरूबारे छलफल गरि सहमति जुटाउने...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


























