Email :- prastakhabar@gmail.com

राजनीति

महान्यायाधिवक्ता खातीद्वारा राजीनामा

Screenshot_20221227_08093-1672107888.jpg

१२ पुस, काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन भएसँगै उनले राजिनामा दिएका हुन् । सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा पेश गरेका छन् ।  उनी शेरबहादुर देउवा प्रधानमन्त्री...

प्रचण्ड नेतृत्व मन्त्रिमण्डल,३ उपप्रधान सहित ८ मन्त्री

FB_IMG_1672058553369-1672058705.jpg

११पुस,हेटौंडा। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  नेतृत्वमा ८ सदस्य मन्त्रिमण्डल गणन भएको छ।  प्रचण्ड नेतृत्व सरकारमा तीन उपप्रधानमन्त्री सहित आठ जना मन्त्री बनेका छन्। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

राप्रपा बागमती प्रदेश दलको नेतामा उद्धव थापा

23130918_710911855770776_-1672049311.jpg

११ पुस, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न प्रदेश संसदीय दलको बैठकले थापालाई सर्वसम्मत चयन गरेको प्रदेश सचिव गुन्जबहादुर न्यौपानेले जानकारी दिए । बागमती प्रदेश सभामा१३ सदस्य रहेको राप्रपाको संसदीय दलको नेतामा यसअघि थापा र प्रदेश...

उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा लामिछानेको दावी

Rabi-Lamichhane-politics-1672049042.jpg

११ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दावी रहेको बताएका छन् । संघीयि संसद भवनमा सोमबार भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले अहिले मन्त्रालय तथा मन्त्रीको टुङ्गो लागि नसकेको तर आफ्नो...

जनमत पार्टीका नेता अब्दुल खान उद्योगमन्त्री बन्ने  

thumb-1672048742.jpg

११ पुस, हेटौंडा । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा पार्टीका बरिष्ठ उपाध्यक्ष अब्दुल खानलाई पठाउने भएको छ ।  नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टीको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको जानकारी दिए...

माओवादीबाट नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने

narayankaji-1672034040.jpg

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने भएका छन् ।  सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले पहिलो चरणको मन्त्रिमण्डलमा श्रेष्ठ उपप्रधानमन्त्रीसहित सहभागी हुने निर्णय गरेको हो । राष्ट्रिय सभाका सदस्य श्रेष्ठको मन्त्रालय भने पछि टुङ्गो लाग्ने गजुरेलको भनाई छ । श्रेष्ठले...

माओवादी पदाधिकारी बैठकः मन्त्री बन्ने नेताको टुङ्गो लगाउने

322370229_701946664612418-1672032463.jpg

११ पुस, हेटौंडा । सरकारमा मन्त्रीको रूपमा जाने नेताहरूको बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक अहिले बसिरहेको छ ।  बिहान ८ बजेदेखि पार्टी कार्यालय कोटेश्वरमा चलिरहेको बैठकमा सरकारमा जाने नेताको बारेमा छलफल भइरहेको एक नेताले बताए ।  माओवादी केन्द्रका  अध्यक्ष प्रचण्डलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले...

बाबुरामले दिए प्रचण्डलाई बधाई

Fk3sppNaUAEHr4v-1672028801.jpg

११ पुस, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई दम्पतीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन् । भेटपछि ट्वीटर उनले सहकार्य गर्न आग्रह पनि गरेका छन् । उनले- ‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको...

प्रचण्डको शपथ सोमबार दिउँसो ४ बजे हुने

Screenshot_20221225_21044-1671981606.jpg

१० पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ सोमबार दिउँसो ४ बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयले सोमबार दिउँसो ४ बजे शपथको कार्यक्रम राखेको जानकारी दिए । समय अपुग भएका कारण प्रचण्डको सपथ भोली हुन लागेको हो । देशको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार