२५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली ५ दिने जापान भ्रमण सकेर स्वदेश फर्किँदै छन् । टोली दिउँसो साढे ३ बजे काठमाडौँ आइपुग्ने भएको हो । नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गङ्गा दाहाल जापान गएका थिए...
२४ साउन,हेटौंडा। सरकारी स्वामित्वको हेटौंडा-९ मा रहेको हेटौडा सिमेन्ट उद्योगको रिक्त रहेको अध्यक्ष पदमा गणेश प्रसाद भेटवाललाई सिफारिस गरिएको छ। सिफारिस समितिको बैठकले भेटवाललाई सिफारिस हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा सिफारिस गरेको हो। हेटौडा सिमेन्ट उद्योगमा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक...
२४ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेट गरेपछि मंगलबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा समान ढंगले सिट बाँडफाँड हुनुपर्ने बताएका हुन् । उनले दलको...
२४ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विभिन्न समितिका सदस्यहरूको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिमा रहेका सदस्य सांसदहरु हेरफेर गरेका हुन् । सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति र...
२४ साउन,हेटौंडा। तनहुँका ६ वटा स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ। विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ स्थानीय तहले सार्वजनिक बिदा दिने दिएका हुन्। साउन २४ गते मङ्गलबार(आज) मनाइने सो दिवसका लागि शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्। उक्त ६ वटा पालिकाले छुटा...
२३ साउन, हेटौंडा । नेपाली काङ्ग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाबलाई लक्षित गर्दै चुनावी अभियान सञ्चालन गर्ने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले आगामी भदौ २ देखि २४ गतेसम्म चुनावी अभियान...
२३ साउन, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । वर्षाका कारण हेलिकप्टर रौतहट जिल्लाको गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो । सोमबार दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको सो हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा...
२३ साउन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । तयारी पूरा नभएको कारण बैठक स्थगित भएको हो । चुनावी गठबन्धन, चुनाव लक्षित पार्टी गतिविधि लगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको जनाईको थियो । बैठकमा प्रस्तुत हुने एजेण्डाबारे तयारी पूरा नभएपछि बैठक स्थगित भएको छ ।...
२३ साउन, हेटौंडा । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको हो । जबराविरुद्ध १ फागुमा महाअभियोग दर्ता भएको थियो । माओवादी...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














