Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडा-७ न्युरेनी चिसापानीमा कांग्रेसको टोल समिति गठन

7-number-nc-1648047826.jpg

९ चैत,हेटौंडा। हेटौंडा-७ मा रहेको न्युरेनी चिसापानीमा कांग्रेसको टोल समिति गठन भएको छ।बुधबार भएको भेलाले पवन अधिकारीको नेतृत्वमा कांग्रेस न्युरेनी चिसापानी टोल समिति गठन भएको हो।  समिति उपाध्यक्षमा लोकनाथ खनाल,सचिवमा भरत खत्री,सहसचिवमा स्मृति पौडेल रहेका छन्।  नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद...

कांग्रेस मकवानपुर जिल्ला कार्य समितिमा १० जना मनोनीत

FB_IMG_1645796965765-1648045680.jpg

९ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यसमितिमा १० जना मनोनीत भएका छन् ।  कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले पार्टीको विधानको धारा १२ (७) को ङ बमोजिम १० जनालाई जिल्ला सदस्यमा मनोनीत गरेका हुन् ।  जिल्ला सदस्यमा मनोनीत हुनेमा प्रभात कुमार दाहाल, रामबाबु बानियाँ, गोपीलाल बि.क, अर्जुनप्रसाद चौलागाई, राजु खतिवडा, अर्जुन...

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

Bagmati-1648031085.jpg

९ चैत, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य हुने भएको छ । बागमती प्रदेशको बुधबार बसेको मन्त्रीपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय हो ।  अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्षा सिफारिस गर्ने निर्णय गरिएसंगै बुधबार राति १२ बजेबाट चालु नवौं अधिवेशन अन्त्य हुने भएको छ । बागमती प्रदेशसभाको मंगलबार...

डिएसपी मधु थापासहित २५ जनाको काज सरुवा

Madhu-1648018168.jpg

९ चैत, हेटौंडा । नेपाल प्रहरीले जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापासहित का २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ ।  प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले थापासहित उनीहरुको सरुवा गरेको हो । थापा जाजरकोटबाट बागमती प्रदेश प्रहरी कार्यालयमा आएका छन् । त्यसैगरी, बागमती प्रदेश प्रहरी...

पहाडी क्षेत्रमा आंशिक बदली

weather_sxoK9FJXkO-6-1648000153.jpg

९ चैत, काठमाडौं । पहाडी भूभागमा बुधबारको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

images-(1)-1647999781.png

९ चैत, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।  बैठक विहान ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बस्ने हो ।  बैठक दुई दिन चल्ने बैठकमा स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक...

बागमती प्रदेशसभाबाट ३ विधेयक समितिमा पठाईयो

Pradesh-Sabha-1647949796.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट ३ वटा विधेयक समितिमा पठाईएको छ । बैठकले ३ वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय गरेको हो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद बर्मा खनालले प्रदेश विपद् व्यवस्थापन ऐन २०७५, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ संशोधन विधेयक र प्रदेश अनुसन्धान...

करिश्मा मानन्धर एमालेमा

Manandhar-1647947711.jpg

८ चैत, काठमाडौं । नेपाली चलचित्रकी नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका हुन् । कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा ओलीले उनलाई स्वागत गरेका थिए । पार्टी प्रवेश गर्दै मानन्धरले आफु केपि ओलीबाट प्रभावित भएर पार्टी प्रवेश गरेको र कुनै पदको आकांक्षा नरहेको बताईन् ।...

उम्मेद्वार बन्न राजिनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न आदेश

supreme-1647946614.jpg

८ चैत, काठमाडौं । स्थानीय तहमा उम्मेदवार बन्ने उम्मेदवारले जनप्रतिनिधिबाट राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेनले आयोगले जारी गरेको आचारसंहिताको जनप्रतिनिधिले राजिनामा दिनुपर्ने प्रावधान खारेजीको माग गर्दै दायर गरेको रिट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार