Email :- prastakhabar@gmail.com

समाज

पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या नौं पुग्यो

file-badi-1591781921-1592191580.jpg

१ असार, हेटौंडा । शनिबार परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परि मृत्यु हुनेको संख्या ९ पुगेको छ । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ९ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार एक जना अझै बेपत्ता छन् । पहिरोमा पुरिएर मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीया मिनकुमारी...

अब नीजि प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न पाउने

coronavirus-test-hero-1592189538.jpg

१ असार, हेटौंडा । अब नीजि प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) को पीसीआर परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आवश्यक प्रकृया पु¥याएर नीजि प्रयोगशालाहरुले पीसीआर परीक्षण गर्न पाउने भएका हुन् । परीक्षणको खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

हेटौँडामा धारिलो हतियार प्रहारबाट बालक गम्भीर घाइते

dharilo-hatiyar-1592147939.jpg

३२ जेठ, हेटौँडा । हेटौँडामा धारिलो हतियार  प्रहारबाट बालक गम्भीर घाइते भएका छन । हेटौँडा-३ तिनताप्के नजिक युवाहरुको समुहले छुरा प्रहार गर्दा  हेटौँडा १९ बस्ने १४ वर्षीय मिलन गोङ्वा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताएका छन । ट्रयाक्टरमा हेटौँडा-१३ पदमपोखरीबाट...

क्याम्पाडाडाँबाट देखिएको मनमोहक इन्द्रेणी

20200614_201025-1592145008.jpg

३२ जेठ,हेटौँडा । आइतबार साँझ हेटौँडा ५ क्याम्पाडाडाँबाट देखिएको इन्द्रेणीको *मनमोहक दृश्य ।आइतबार साँझ  पानी पर्नु अघि इन्द्रेणी देखिएको थियो। *मनमोहक हुनुपर्नेमा सच्चाएका छौ ।...

२४ घन्टामा पीसीआर विधिबाट ६ हजार ८९ जनाको परीक्षण

coronavirus-test-hero-1592133981.jpg

३२ जेठ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी पीसीआर विधिबाट १ लाख ३३ हजार ३ सय ७७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको परीक्षण भएको छ । यस्तै आइतबार आरडिटी विधिबाट २० हजार १ सय ३९ गरी अहिलेसम्म २ लाख १० हजार ७ सय २१ जनाको नमुना परीक्षण भएको छ । देशभरीका आइसोलनमा ४ हजार ७ सय ६७ जना...

नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या १९ पुग्यो

Death-Assam-1592133022.jpg

३२ जेठ, हेटौंडा । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षिय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना...

भोलिबाट खानेपानी व्यवस्थापन कार्यालय ५ बजे सम्म खुल्ने 

IMG_20200509_065051-1592120444.jpg

३२ जेठ,हेटौँडा । लकडाउनका कारण बिहान ६ बजेदेखि १० बजे सम्म सेवा दिदै आएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले भोलिबाट दैनिक १० बजे देखि ५ बजे सम्म सेवा दिने भएको छ ।  नेपाल सरकारले लकडाउन खुकुलो बनाएसँगै बोर्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्दै भोलि असार १ गतेबाट दैनिक १० बजे देखि ५ बजे सम्म...

खहरेखोलाले मिनी ट्रक बगायो

mini-truk-bagayo-1592115187.jpg

३२ जेठ ,पात्तले । सोलुखुम्बुमा खहरेखोलाले मिनी ट्रक बगाएको छ ।सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलामा आएको भेलले विद्युतको पोल बोकेको मिनी ट्रक बगाएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।बिग्रिएर खहरे नजिक सडक छेउमा पार्किङ गरी राखिएको विद्युतको पोल बोकेको बा ३ क ३५५६ नम्बरको ट्रक अविरल वर्षासहित...

नलकटुवा पेस्तोलसहित अन्सारी पक्राउ

Pistol-1592113925.jpg

३२ जेठ, रौतहट । अवैध हतियार नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गुजरा नगरपालिका–८ जयराजपुरका ४० वर्षीय कर्मुलाह अन्सारी रहेका छन् । जयराजपुरबाट हर्षाहा जान लागेका उनलाई  जाँच गर्दा हतियारसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।  उनको साथबाट एकथान नलकटुवा पेस्तोल र २ थान गोली बरामद भएको ईलाका...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार