२९ बैशाख, हेटौंडा।हेटौंडामा ट्रकको ठक्करबाट एक वृद्ध महिला घाइते भएकि छिन। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानीमा आज बिहान बनेपाबाट आलु बोकेर हेटौडा तर्फ आउदै गरेको ना ५ ख ७७१५ नम्बरको ट्रकले पैलद यात्री हेटौंडा १९ नेवारपानीकी ८२ वर्षीया ठुलि मायाँ सापकोटालाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट घाइते सापकोटाको...
२९ बैशाख, बर्दिबास।महोत्तरीमा एक पुरुषको शव फेला परेको छ।महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ता स्थित मकैबारीमा एक पुरुषको शव फेला परेको हो। भेटिएको शव स्थानीय ४६ वर्षीय दिलीप ठाकुरको रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। आइतबार एक्कासी हराएका उनको शव आइतबार साँझ मकै बारीमा मृत फेला परेका थियो।मृतक ठाकुरको टाउकोमा गम्भीर...
२९ बैशाख, हेटौंडा।पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभावका कारण बागमती प्रदेशको राजधानी हेटौंडा सहित मकवानपुरको अधिकांश स्थानमा सोमबार बिहानै देखि बर्षा भइरहेको छ। यो समाचार तयार पार्दासम्म हेटौंडा उपमहानगरपालिका सहित मकवानपुरको...
२९ बैशाख, कलैया।आइतबार राति अराजक समुहले बाराका पत्रकार पवन यादवमाथि सांघातिक आक्रमण गरि घाइते बनाएका छन्। सदरमुकाम कलैयाबाट काम सकेर कलैया उमहानगरपालिका १६ उत्तरजीतगैयाँस्थित घर जाने क्रममा वडा नं २ हनुमान मन्दिरमा आराजक समुहले आक्रमणमा गरेका थिए।तराई मधेश दैनिकमा आवद्ध पत्रकार यादवले कलैया उपमहानगरपालिका वडा नं ३ भवानिपुरका...
२८ बैशाख, हेटौंडा । भारत मोतिहारीका ९ युवाको हेटौडा–६, शान्तिटोलबाट आईतवार उद्धार गरिएको छ । लकडाउनका कारण घर जान समस्या भएपछि ती युवाहरु दुई दिन अघि कान्तिलोकपथको बाटो हुदै हिडेरै घर जान लागेका थिए । अघिल्लो रात हेटौडा–१७ मा रहेको सालक पार्कमा रात विताए पछि उनीहरु हेटौडा–६ शान्तिटोल आईपुगेका थिए । दुई दिनदेखि पानी बाहेक अरु केहि...
२८ बैशाख, हेटौँडा ।हेटौंडामा लकडाउन उल्लंघन गरी संचालनमा आएका १०८ सवारी प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडाका विभिन्न क्षेत्रबाट लकडाउन उल्लंघन गर्ने १०८ सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जनाएका छन । नियन्त्रणमा लिएकोमा १०७ मोटरसाइकल र...
२८ बैशाख, स्याङजा । स्याङ्जामा चट्याङ लागेर एक महिला घाइते भएकी छिन । आइतबार दिउसो स्याङ्जाको वालिङ नगरपालिका ७ फिस्लेका भुवनसिंह सिंजालिको घरमा चट्याङ पर्दा उनकी श्रीमति अन्दाजी ६०।६५ वर्षकी सुमित्रा सिंजाली घाइते भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते भएकी सुमित्रालाई वालिङको प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि...
२८ बैशाख, हेटौंडा । प्रदेश नम्बर १ बाट कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ । आइतबार आज विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना उपचारपछि निको भएर घर फर्किएसँगै प्रदेश नम्बर १ मा कोरोना जित्नेको संख्या १६ पुगेको हो । कोरोना विशेष अस्पताल विराटन गरमा उपचार गराइरहेका भोजपुरका २७ वर्षीय युवक र झापा...
२८ बैशाख, हेटौंडा । कारोना संक्रमण रोकथाम अभियान अन्तर्गत आइतबारसम्म देशभर पिसिआर विधिबाट १६ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी आरडिटी विधिबाट ५६ हजार ५ सय ५० जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...













-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)