४ वैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थप १७ जना कोरोना संक्रमित थपिएसंगै कोरोना संक्रमितको संख्या ९९ पुगेको हो । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु...
२४ बैशाख, हेटौंडा। मकवानपुर प्रहरीले हराएको मोटरसाईकल फेलापारी सम्बन्धित धनिलाई बुझाएको छ। चैत ११ गते राति हेटौडा उप-महानगरपालिका वडा नम्बर ७ का दिनेश थापामगरले आफ्नै घरमा पार्किङ गरेर राखेको ना ४२ प ७०७० नम्बरको मोटर साईकल हराएको भनी निवेदन दिएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उक्त निवेदन आधारमा खोजि गर्दा...
२४ बैशाख,हेटौँडा ।चैत ११ देखि सुरु भएको लकडाउनको अवधि भोलि सकिनै लाग्दा सरकारले लकडाउनको अवधि बढाएर जेठ ५ गते सम्म पुर्याएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो। ...
२४ बैशाख, हेटौंडा । गैरसरकारी संस्था भोर नेपालले हेटौडा वडा नम्बर ६ का २२ जना सुत्केरीहरुलाई पोषण प्याकेज वितरण गरेको छ । संस्थाले बुधबार वडा कार्यालयको समन्वयमा पोषण प्याकेज वितरण गरेको हो । संस्थाले परोपकारी युवा संजाल नेपालको व्यवस्थापनमा विभिन्न व्यक्तिहरुबाट प्राप्त रकमबाट लकडाउनको समयमा सुत्केरीमा कुपोषणको जोखिम नहोस् भन्ने...
२४ बैशाख,हेटौँडा ।नेपाल एयरलाइन्सको जहाजले आजै २ वटा अन्तर्रा्ष्ट्रिय उडान भर्ने भएको छ ।अहिले साढे १ बजे अष्ट्रेलियन नागरिक बोकेर सिड्नीतर्फ प्रस्थान गर्दैछ भने साँझ ५ बजे चिनियाँ नागरिक बोकेर बेइजिङ तर्फ प्रस्थान गर्दैछ ।नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार एयरलाइन्सले लकडाउनमा ८ वटा अन्तर्रा्ष्ट्रिय उडान भरिसकेको छ...
२४ बैशाख, हेटौँडा।पश्चिमी वायु ,स्थानीय वायु तथा बंगालको खाडीसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेका कारण दैनिकजसो देशको विभिन्न स्थानमा मेघगर्जन सहित पानी परिरहेको छ। मंगलबारझै बुधबार पनि देशको पहाडी भू–भागका केही स्थानहरूमा साथै तराईका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना...
२४ बैशाख, विराटनगर । विराटनगरमा कोरोना संक्रमित भई उपचाररत ६ जना बुधबार बिहान डिस्चार्ज भएका छन् । कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रको आइसोलेसनमा रहेका उनीहरु डिस्चार्ज भएका हुन् । १९ दिनदेखि उपचाररत रहेका उनीहरु भारतको नयाँदिल्लीका रहेका छन् । उनीहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलगायतले बिदाई गरेका थिए ।...
२४ बैशाख, सर्लाही । सर्लाहीमा हराईरहेका एक बालक मृत फेला परेका छन् । चक्रघटा गाउँपालिका वडा नम्बर ६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मृत फेला परेका छन् । स्थानीयवासी रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सोमबार दिउँसो भैँसी चराउन गएका बालकको गाउँ नजिकै रहेको इँटाभट्टाको...
२४ बैशाख, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ रामटोलमा जंगली हात्तिले ४ वटा घर भत्काएको छ । मंगलबार राति आएको ३ वटा जंगली हात्तिको समूहले ४ वटा घर भत्काएको हो । हात्तिले स्थानीय नारायण राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र वीरेन्द्र रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ । हात्तिले घर भत्काउनुका साथै घरमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...














-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)