१९ बैशाख, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवेशद्वारमै सेनेटाईजर टनेल जडान गरिएको छ । शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले टनेलको शुभारम्भ गरेका हुन् । प्रहरी कार्यालय प्रवेश गर्ने सेवाग्राही र कामका लागि बाहिर गएर आउने प्रहरीलाई लक्षित गरी टनेल जडान भएको हो । कोरोनाको संक्रमणको जोखिम रोक्न टनेल...
१८ बैशाख, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ मेघनाथ गोरहन्नामा विहिबार थप दुई जनाको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको ज्यान गएको नगर प्रमुख संजिवकुमार साहले जानकारी दिएका हुन् । मंगलबार र बुधबार गरी चार जनाको मृत्यु भएकोमा थप दुईजनाको मृत्यु भएपछि स्थानीयमा त्रास बढेको उनको भनाई...
१८ बैशाख, हेटौंडा । रोल्पामा विहिबार साँझ बेवारिसे बम पड्कँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँमा वेवारिसे बम पड्कँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १२ बर्षीय गौरव नेपाली, १४ बर्षीय मोतिराम डाँगी, ७ बर्षीय विजय खत्री र ५ बर्षीय विमला खत्रीको मृत्यु भएको छ । बस्तु चराउन गएका उनीहरुले...
१८ बैशाख, हेटौडा । गएको २४ घण्टामा पिसिआर र आरडिटी विधिबाट परीक्षण भएका करिब १७ सय वटा नमुनाहरु नेगेटिभ आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका १ हजार ६ सय ८२ वटा परीक्षण भएकोमा सबैको नेगेटिभ आएको हो । अहिलेसम्म नेपालमा ५७ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा...
१८ बैशाख, सिन्धुपाल्चोक। प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ । प्रहरीले श्रीमती हत्या गरेको आरोपमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७ बंगारे बस्ने ३५ वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। उनले ३० वर्षीया श्रीमती अस्मिता तामाङको हत्या गरेको अभियोगमा इलाका प्रहरी...
१८ बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले देशका विभिन्न क्षेत्रमा पत्रकारमाथि भएका दुर्व्यहारप्रति आपत्ति जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै वाह्खरी डटकमका पत्रकार केशवराज जोशीमाथि बिहीबार बिहान नयाँ बानेश्वरमा दुर्व्यहार भएको प्रति आपत्ति जनाएको हो । भिडियो खिचिरहेका पत्रकार जोशीको परिचय पत्र नियन्त्रणमा लिंदै होल्डमा...
१८ बैशाख,काठमाडौं। काठमाडौँको एक ग्यास पसलमा सिलिन्डर पड्किँदा तीन घाइते भएका छन्। बुधबार राति काठमाडौं महानगरपालिका–३१ स्थित सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किँदा भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारी सहित तीनजना घाइते भएको बानेश्वर प्रहरीले जनाएको छ।घाइते सबैको निजामती अस्पताल नयाँ...
१८ बैशाख, सप्तरी । रतुवा मृग मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ मैन्हाका अशोक राई र मिश्रीलाल चौधरी रहेका छन् । उनीहरुलाई बुधबार रतुवा मृग मारेको अवस्थामा उनीहरुलाई सप्तरीको महुली सव–डिभिजन अन्तर्गतको वन क्षेत्रबाट पक्राउ गरिएको सहायक वन अधिकृत धनराज मण्डलले...
१८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले तेल बोक्ने ट्यांकरमा लुकाइ ल्याएको लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ट्याङ्कर चालक मकवानपुर थाहा नगरपालिका-४ घर भइ हेटौंडा ४ डेरा गरि बस्ने ३३ बर्षीय मान बहादुर थोकर र हेटौंडा ४ का ४५ बर्षीय सेते लामा रहेका छन् । भारतको रक्सौलबाट तेल बोकेर काठमाडौं जादै गरेको ना ३ ख ६४६६ नम्बरको...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...























_edit_12985189-1794274603.jpg)


