१७, बैशाख, विराटनगर।बुधबार दिउँसो मोरङको विराटनगरमा टायर पड्किदा एकजनाको मृत्यु भएको छ। विराटनगर -१३ मा रहेको टायर पसलमा टायर पड्किदा भारत समस्तिपुर घर भई विराटनगर बस्दै आएका २५ बर्षीय मोहमद हैदरको मृत्यु भएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतमले बताएका छन्।आज दिउँसो पुरानो टायरमा हावा हालिरहेको...
१७ बैशाख, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको पशुपति मन्दिर नजिक बुधबार साँझ एम्बुलेन्स दुर्घटना भएको छ । जिल्ला अस्पतालको बा २ झ २२७७ नम्बरको एम्बुलेन्स बुधबार साँझ दुर्घटना भएको हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर नजिक दुर्घटना भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।...
१७ बैशाख, हेटौँडा । हेटौंडा लेडी जेसिजको आयोजनामा अनलाइन तालिमको सम्पन्न भएको छ ।हेटौँडा लेडी जेसिज बर्ष २०२०की अध्यक्ष सुशिला पौडेलको सभाध्यक्षतामा भएको तालिममा नेपाल जेसीज का राष्ट्रिय अध्यक्ष अशोक शंकर तथा निवर्तमान अध्यक्ष महेश पौडेल,जेसिज १९९९ पिएनपि कृति तुलाधर ,जेसि लालमणी भण्डारीको आतिथ्यता रहेको थियो । तालिमलाई नेपाल...
१७ बैशाख, काठमाडौं । नेपाल प्रहरीले बुधबार मात्रै लकडाउन उल्लंघन गर्ने करिब १९ सय जनालाई कारवाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट करिब १९ सय जनालाई कारवाही गरेको हो । महानगरीय प्रहरी कार्यालयका अनुसार १ हजार ८ सय ८९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएकामा ४ सय ७९ महिला छन् । सबै भन्दा बढी काठमाडौंमा १...
१७ वैशाख, कैलाली । कैलालीमा प्रहरी कार्यालय परिसरमै प्रहरी जवान भेटिएका छन् । मृत भेटिएकामा अछामका २९ वर्षीय लोकेन्द्र बोहोराको रहेका छन् । लाका प्रहरी कार्यालय खिमडिमा राति ब्यारेकमा खाना खाएर सुतेका उनलाई बिहान ३ बजे मृत फेला पारिएको थियो । ड्युटीको लागि उठाउन जाँदा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब...
१७ वैशाख, बीरगंज । नेपाल प्रहरीले स्रोत नखुलेको नेपाली रुपैंयासहित एक जना बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वागाँउका २९ वर्षीय लालबाबुकुमार यादव रहेका छन् । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीको टोलीले उनलाई वीरगञ्जको रजतजयन्ती चोकबाट स्रोत नखुलेको ११ लाख ५० हजार नेपाली रुपैंयासहित...
१७ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुधबार थप एकजनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १५ पुगेको हो । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् । बिरामी भएर अप्रिल ८ तारिखमा उनी अस्पतालमा भर्ना भएका थिए ।...
१७ वैशाख, महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा दुई दिनमा एकै गाउँका ४ जनाको मृत्यु भएको छ । मेघनाथ गोरहन्ना गाउँमा मंगलबार र बुधबार गरी ४ जनाको मृत्यु भएको हो । मृत्युको कारण खुलेको छैन । स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गंगाराम सदाको मृत्यु भएको वडा अध्यक्ष वासुदेवसिंह...
१७ बैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमितको सख्या ५८ पुगेको छ । बारा र पर्सामा २/२ जना संक्रमित फेला परेसंगै कोरोना संक्रमितको संख्या ५८ पुगेको हो । राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका २ र पर्साका २ पुरुषमा सङ्क्रमण पाईएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...














-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)