Email :- prastakhabar@gmail.com

समाज

फेसबुकबाट जरायोको मासु खान बोलाउने युवा पक्राउ

Arrested-1587796756.jpg

१३ बैशाख, काठमाडौं । फेसबुकमार्फत जरायोको मासु खान बोलाउने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ गढवा गाउँपालिका वडा नम्बर ६ का ३५ वर्षीय राज पुन रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत जरायोको मासु खान बोलाएको जानकारी पाएपछि डिभिजन वन कार्यालयल देउखुरीको टोलीले पक्राउ गरेको छ । उनले फेसबुकमा ‘लकडाउनको टाइम पास आजको नास्ता...

कोरोना संक्रमण पुष्टि भएपछि दमकमा सिल

Damak-1587795124.jpg

१३ बैशाख, झापा । झापाको दमक नगरपालिका वडा नम्बर ३ का ६२ वर्षीय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि दमकमा सिल गरिएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि दमकको विभिन्न स्थानमा सिल गरिएको हो ।  दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीद्वारा विज्ञप्ती जारी गर्दै दमकमा सिल गरेको जानकारी दिईएको छ । दमकको उत्तरमा मावा खोला पुलदेखि...

यस्तो छ निजगढमा लकडाउनको प्रभाव

IMG_20200425_114912-1587795141.jpg

१३ बैशाख,निजगढ।सरकारले बन्दा बन्दी( लकडाउन)  गरेको आज ३३ दिन पुगेको छ।लकडाउनाक कारण ७७ वटै जिल्ला प्रभावित बनेको छ। विभिन्न जिल्लाका व्यापारिक केन्द्र लकडाउनका कारण सुनसान रहेका छन्। व्यापार, कलकारखाना बजार ठप्प हुदा त्यसको असर आम सर्वसाधारण परेको देखिन्छ। यसै क्रममा बाराको व्यापारिक केन्द्र निजगढमा लकडाउनको प्रभाव देखिएको छ।बजार...

हेटौंडाको सोलिड्यारिटीले आइतबारदेखि पढाउन थाल्ने

Solidarity-1587783339.jpg

१३ बैशाख, हेटौंडा । हेटौंडा–१० मा रहेको सोलिड्यारिटी एकेडेमीले आइतबारदेखि पढाउन शुरु गर्ने भएको छ । लकडाउनका कारण विद्यालय बन्द भएको लामो समय भईसकेकाले आइतबारदेखि अनलाईन शिक्षणको शुरुवात गर्ने भएको हो ।  विद्यार्थीहरुको शैक्षिक बृत्तिविकासमा असर नपरोस् भन्ने उद्धेश्यले अनलाईन पद्धतिबाट पठनपाठन थाल्ने प्रयास गरेको विद्यालयका...

अवरुद्ध बनेको कान्ति लोकपथ खुल्यो

IMG_20200425_080245-1587781219.jpg

१३ बैशाख,हेटौंडा।शुक्रबार दिउँसो परेको पानीसगै गएको पहिरोको कारण अबरुद्ध बनेको कान्ति लोकपथ खुलेको छ।  कान्ति लोकपथ अन्तर्गत  भिमफेदी गाउँपालिका ८ गगटे,कालोपहिरो भन्ने ठाउँमा शुक्रबार दिउँसो पहिरो जाँदा बाटो अबरुद्ध भएको  लोकपथ शुक्रबार रातिनै खुलाइएको छ।लेदो माटोसँग गएको पहिरोलाई जेसिबिको सहयोगमा हटाइएपछि लोकपथ  शुक्रबार...

शनिबारको मौसम: असिना सहितको बर्षा

IMG_20200420_133739-1587779380.jpg

१३ बैशाख, हेटौंडा।शनिबार पनि देशका अधिकांश भेगमा मौसम बदली रहि असिना पानीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार राति देखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको र शनिबार सहित आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेको र नेपालमा बङ्गालको...

नेपालकी पाँचौ कोरोना संक्रमित निको भएर घर फर्किइन

EWaQ_bjUEAEqNwO-1587776461.jpg

१३ बैशाख, हेटौंडा । नेपालको पाँचौ कोरोना संक्रमित युवती बागलुङको धवलागिरी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएर घर फर्किएकी छन् । बग्लुङकी १९ बर्षिय अन्सु सापकोट गतै चैत्र १५ गते कोरोना पुष्टि भएसँगै अस्ताल भर्ना भएकी थिइन् ।  गत चैत ४ गते बेल्जियमबाट आएकी सापकोटा र फ्रान्सबाट आएकी प्रसिद्धी श्रेष्ठ एउटै जहाजबाट नेपाल आएका थिए ।...

 काठमाडौँ प्रहरी प्रमुखमा ज्ञवाली, अपराध महाशाखामा थापा

ssp-thapa-nad-gyawali-1587743368.jpg

१२ बैशाख, हेटौँडा । काठमाडौं प्रहरी परिसर प्रमुखमा एसएसपी श्याम ज्ञवालीले जिम्मेवारी पाएका छन् ।त्यसैगरी अपराध महाशाखा टेकुको जिम्मेवारी एसएसपी दीपक थापाले पाएका छन ।प्रहरी प्रधान कार्यालयले काठमाडौंले  ज्ञवालीलाई काठमाडौँ प्रहरी प्रमुख र थापालाई महानगरीय अपराध महाशाखाको जिम्मेवारी दिएको हो ।  यसअघि ज्ञवाली महानगरीय प्रहरी...

नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो

BP-1587739523.png

१२ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।  विहिबार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ संक्रमण पुष्टी भएको हो । झापाका ६२ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । ति पुरुष...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार