Email :- prastakhabar@gmail.com

समाज

नवलपुरको क्वारेन्टाईनबाट ३ जना भागे

Quarantine-1587521237.jpg

१० बैशाख, हेटौंडा । नवलपुरमा बनाईएको क्वारेन्टाईनबाट ३ जना भागेका छन् ।  नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार भागेका छन् । उनीहरु अझै सम्पर्कमा नरहेको जनाईएको छ । सोमबार भारतबाट आएका एक जना र उनीसँगै  रहेका थप २ जनालाई क्वारेन्टाइनमा राखिएकोमा उनीहरु मंगलबार भागेका थिए । नगरप्रहरीको...

एसपी सिंह सहित १९ एसपी एसएसपीमा बढुवा सिफारिस ( सुचिसहित)

IMG_20200422_060914-1587515373.jpg

१० बैशाख, हेटौंडा ।मकवानपुर प्रहरी प्रमुख भइ महानगरीय अपराध महाशाखा टेकु सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमार सिंह सहित १९ एसपी, एसएसपी बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले  १९ जना एसपीहरुलाई एसएसपीमा बढुवा गरेको सिफारिस गरेको हो।बढुवा सिफारीस हुनेमा एसपी...

कोरोना संक्रमितको संख्या ४२ पुग्यो (विज्ञप्तिसहित)

Ministry-of-Health-and-Po-1587483167.jpg

९ बैशाख, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको जनाईएको हो । मंगलबार देखिएका सबै उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केका रहेको मन्त्रालयले जनाएको छ ।...

प्रहरीले ८३ जनालाई उद्धार गरी घर पठायो 

IMG_20200421_211338-1587483121.jpg

९ बैशाख,हेटौँडा । सोमबार जस्तै मंगलबार पनि मकवानपुर प्रहरीले विभिन्न संघ संस्थाको सहकार्यमा लकडाउनमा घर हिडेका ८३ जनालाई हेटौँडाबाट उद्धार गरी घर पठाएको छ । मकवानपुर प्रहरीले काठमाडौँबाट कान्तिलोकपथ, कुलेखानी,दक्षिणकाली मार्ग हुदै घरजान पैदल हेटौँडा आइपुगेका ८३ जनालाई उद्धार गरी पठाएको हो। उद्धार गरी घर पठाइएकोमा ४६ जना पुरुष र ३७...

जिल्ला प्रहरीका १० थुनुवाको र्यापिड टेष्ट, यस्तो छ रिपोर्ट

JiPrakaa-1587478974.jpg

९ बैशाख, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका १० जना थुनुवाको र्यापिड टेष्ट गरिएको छ । प्रहरीको हिरासतमा रहेका उनीहरुको र्यापिड टेष्ट गरिएको हो ।  प्रहरी हिरासतमा १४ दिन भन्दा बढि समय बसेकाहरुको र्यापिड टेष्ट भएको थियो । उनीहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक...

उदयपुरमा थप ८ मा कोरोना, कोरोना संक्रमित ४० पुग्यो

Udayapur-1587476980.jpg

९ बैशाख, काठमाडौं । उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । कोशी अञ्चल अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्रले ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको कान्तिपुरमा समाचार छ ।  कोशीमा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि धरानस्थित बीपी कोइराला...

मंगलबार हेटौँडामा १२२ सवारी नियन्त्रणमा

IMG_2920-1587476434.JPG

९ बैशाख, हेटौँडा । प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट लकडाउन उल्लघंन गर्ने  १ सय २२ सवारीलाई  नियन्त्रणमा लिएको छ। प्रहरीले आज मंगलबार हेटौंडाको सिमाचोक, बुद्धचोक,क्याम्पाडाँडा,चौकीटोल,एचआइडि,चौघडा क्षेत्रबाट १ सय ११ वटा मोटरसाइकल र स्कुटर ,८ वटा अटो र ३ वटा कार गरी १ सय २२ सवारी नियन्त्रणमा लिएको हो ।  प्रशासनले विहान ९ बजेसम्म...

कोरोना निको भएपछि थप एकजना डिस्चार्ज भए

Corona-1587474896.jpg

९ बैशाख, हेटौंडा । सुदूरपश्चिममा कोरोना संक्रमित पुष्टि भएका पहिलो व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् ।  चैत १२ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका र १४ गते कोरोना पुष्टि भएका धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय युवकलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनलाई लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि...

नेपालमा थप एकजनामा कोरोना पुष्टि

corona-1587460937-1587467429.jpg

९ बैशाख, हेटौंडा । नेपालमा एकजना थप कोरोना संक्रमित फेला परेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणपछि एकजनामा कोरोना पुष्टि भएको हो ।  उदयपुरका ३३ वर्षका नागरिकमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन्...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार