Email :- prastakhabar@gmail.com

समाज

  तरकारी किन्न हेटौंडा बजार जानु नपर्ने    

IMG_2455-1586585652.JPG

२९ चैत, हेटौंडा।अब हेटौंडाबासिले तरकारी किन्न बजार जानु नपर्ने भएको छ। लकडाउनका कारण हेटौंडा बजारमा भिडभाड देखिएको भन्दै प्रशासनले हेटौंडा बजारका तरकारी पसलबाट  खुद्रा  तरकारी बिक्री वितरण गर्न रोक लगाएसगै  अहिले तरकारीको  लागि  ठेलाले घरदौले सेवा सुरु गरेको छ।  शुक्रबारबाट प्रशासने हेटौंडा ४ स्थित ख्पगल्ली र हेटौंडा १०...

हेटौंडा विहान र बेलुका सुनसान, दिउँसो भिड (तस्विरहरु)

Bhid1-1586580422.jpg

२९ चैत, हेटौंडा । सरकारले लकडाउन गरेको आज १९ औं दिन । लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गर्ने मानिस निकै समस्यामा परेका छन् । विभिन्न संघसंस्था र स्थानीय तहले आफ्नो तहमा न्युन आय भएका मानिसको पहिचान गरि राहत वितरणमा गरिरहेका छन् ।  लकडाउनको मूल मर्म भौतिक दुरी कायम गराउनु हो । तर मकवानपुरको सदरमुकाम हेटौंडाको दिउँसो दृष्य भने लकडाउनको...

एकाबिहानै लकडाउन तोड्ने १२ सय मानिस कारवाहीमा

Police-1586578801.jpg

२९ चैत, काठमाडौं । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन घोषणा गरेको १९ औं दिन शनिबार विहान १२ सय मानिस कारवाहीमा परेका छन् ।  मानिसहरुबीचको भेटघाट र जमघट कम गर्न सरकारले गरेको लकडाउन उल्लंघन गर्ने १२ सय कारवाहीमा परेका हुन् । विहान ८ बजेसम्म काठमाडौं उपत्यकामा १ हजार २ सय ६६ जनालाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी...

हेटौंडाको क्वारेन्टाईनमा ४ जना, दुई डिस्चार्ज

Isolation-Ward-1586575647.jpg

२९ चैत, हेटौंडा । हेटौंडा–४ कर्रामा रहेको क्वारेन्टाईनमा कोरोनाको आशंकामा ४ जनालाई राखिएको छ । कर्राको प्रगति माविमा रहेको क्वारेन्टाईनमा शनिबार अबेरसम्म ४ जना रहेका हुन् । क्वारेन्टाईनमा रहेका २ जना भने शुक्रबार डिस्चार्ज भएका थिए भने दुई जना थपिएका थिए । क्वारेन्टाईनमा रहेकाहरुको अवस्था सामान्य रहेको आईसोलेसन वार्ड इन्चार्ज...

त्रिविद्वारा बैशाख र जेठको परीक्षा स्थगित

TU-1586574642.jpg

२९ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको  केन्द्रीय परीक्षा सञ्चालक समिति बैठकले कोरोनाका कारण वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को सूचना प्रकाशित नगरेसम्म स्थगित गर्ने निर्णय गरेको हो ।  वैशाख र जेठमा सञ्चालन गरिने...

हेटौंडामा लकडाउनको १९औं दिनको प्रभाव(तस्विरहरु)

IMG_20200411_084453-1586574627.jpg

२९चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले  घोषणा गरेको डकडाउनको आज १९ औं दिन। लकडाउनको आज १९औं दिन शनिबार बिहान देखिनै हेटौंडा बजार सुनसान छ ।मानिसको चहलपहल देखिएपनि बजारमा परिचालन सुरक्षाकर्मीले अनावश्यक काम निस्कने मानिसलाई सम्झाइबुझाई गरेर घर पठाइरहेका छन।  सडकमा गुडेका सवारीलाई  नियन्त्रणमा लिने क्रम भने विहान देखि सुरु...

कालिगण्डकीमा हाम फाल्दा महिलाको मृत्यु

Dead-1586574162.jpg

२९ चैत, पर्वत । कालिगण्डकी नदिमा हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाकी ३५ वर्षीया देवकी थापामगर रहेकी छिन् । पर्वत जलजला गाउँपालिका वडा नम्बर ३ बारीबेनीमा बस्दै आएकी थापामगर बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हाम फालेकी थिईन् । उनको शव १५० मिटर तल लामाखेतस्थित नदी किनारमा भेटिएको...

भारतमा एकै परिवारका ८ नेपालीलाई कोरोना

Corona-1586572286.jpg

२९ चैत, काठमाडौं । भारतमा एकै परिवारका ८ जना नेपालीलाई कोरोना भएको छ । मुम्बईको गिरगाउँ चौपाटीमा रहेका उनीहरुलाई कोरोना संक्रमण भएको जनाईएको हो ।  पहिला परिवारका एक पुरुषमा कोरोनाको लक्षण देखिएपछि अस्पताल जाँदा उनलाई कोरोना पुष्टि भएको थियो र पछि अन्यको जाँचमा समेत कोरोना पोजेटिभ पाईएको थियो । परिवारका चार जना बालबालिका, दाजुभाई र...

हतियार बोक्ने वडा अध्यक्षलाई पक्राउ पुर्जि

Nepal-Police-1586571841.png

२९ चैत, कञ्चनपुर । हतियार बोकेको अभियोगमा कलालीका एक नगरपालिकाका वडा अध्यक्षलाई पक्राउ पुर्जि जारी भएको छ । अदालतबाट प्रहरीको पक्राउ पुर्जि समर्थन भएको हो । अदालतले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रविन्द्र शाहीलाई हातहतियार तथा खरखजना ऐन अनुसार अनुसन्धानका लागि पक्राउ पुजि जारी भएको हो ।  कञ्चनपुरमा भारतीय...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार