Email :- prastakhabar@gmail.com

समाज

अशोक सामुदायिक वनमा सालक सम्बन्धी अन्तरक्रिया

Taalim-1584460055.jpg

४ चैत्र, हेटौंडा । हेटौंडा–१७ राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहमा मंगलवार सालक संरक्षण सम्वन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा चितवनको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा विश्वमा नै लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका...

चरेस बोकेर भारत जाँदै गरेका दुई महिला पक्राउ

Pakrau-1584456938.jpg

४ चैत, हेटौंडा । चरेस बोकेर भारत जाँदै गरेका दुई महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कालिकोटका अनुजा शाही र सुविधा शाही रहेका छन् । प्रहरीले उनीहरुलाई नेपालगञ्ज नाकाबाट पक्राउ गरेको हो । नेपालगञ्जमा डेरा गरी बस्ने उनीहरुलाई १ किलो २ सय २५ ग्राम चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नाकामा...

पोखरामा अमेरिकी नागरीक मृत अवस्थामा फोला

1573893058537-1584452466.jpg

४ चैत,पोखरा।मंगलबार पोखराको एक होटलमा एक अमेरिकी नागरिक मृत अवस्थामा फेला परेकी छिन।फागुन २८ गतेदेखि पोखरा ६ डिहिकोपाटनस्थित भिलेज इन होटलमा बस्दै आएकी अमेरिकी नागरिक ७० वर्षीया मार्क स्कोलेफेल्डको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुल्न नसकेको भन्दै अनुसन्धान भईरहेको र शव पोष्ट मार्टमका लागि पश्चिमाञ्चल...

सिद्धार्थ माविले गर्‍यो एस.इ.इ दिने विद्यार्थीको विदाई 

IMG_20200317_183617-1584449787.jpg

४चैत,हेटौँडा।हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले यस बर्ष एस इ.इ परीक्षामा सहभागी हुने विद्यार्थीलाई शुभकामना सहित विदाइ गरेको छ। विद्यालयले कलम प्रदान गरी टिका लगाएर यस बर्ष विद्यालयबाट एस इ.इ परीक्षामा सम्मिलित हुने विद्यार्थीलाई विदाई गरेको हो।शुभकामना तथा विदाई कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु...

प्रहरीद्वारा ४ जुवाडे महिलासहित ५ जना पक्राउ

Juwaade-1584439464.jpg

४ चैत, बुटवल । नेपाल प्रहरीले ४ जना जुवाडे महिलासहित ५ जनालाई पक्राउ गरेको छ । बुटबलको सुख्खानगरबाट प्रहरीले ४ महिलासहित ५ जनालाई पक्राउ गरेको हो ।  सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय बुटबलको टोलीले उनीहरुलाई एक घरमा तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिउको थियो । पक्राउ परेकाहरुबाट ६० हजार रुपैंया र ४ बुक तास बरामद भएको...

अनैतिक सम्बन्ध लुकाउन भाउजुको हत्या प्रयास

Gadura-1584436296.jpg

४ फागुन, हेटौंडा । अनैतिक सम्बन्ध लुकाउन आफ्नै भाउजुको हत्या प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा  यमुनामाई गाउँपालिका वडा नम्बर १ का राजुकुमार सहनी रहेका छन् । मंगलबार उनलाई सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय गरुडाले कान्छि भाउजुसंगको अनैतिक सम्बन्ध लुकाउन जेठी भाउजु पुनमकुमारी सहनीको...

दुबई पठाउछु भन्दै १० लाख ठग्ने घर्ती पक्राउ

IMG_20200317_144658-1584435942.jpg

४चैत,काठमाडौं।महानगरीय अपराध महाशाखा टेकुले  दुबइ पठाइदिन्छु भन्दै मानिसहरुसँग १० लाख ठगि गर्ने एकजनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीका दुबई पठाइदिन्छु भन्दै साढे १० लाख रुपैयाँ ठगी गर्ने  बाग्लुङको ढोरपाटन नगरपालिका–४ खुङ्गा घर भए हाल काठमाडौं रानिबन बस्ने ३८ वर्षीय शिव कुमार घर्ती मगरलाई पक्राउ गरेको हो। घर्तीले...

 ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

Accident-1499161093-1584421195.jpg

४ चैत,भरतपुर। भरतपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।  मंगलबार बिहान भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना७ ख ४०९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री ठक्कर दिदा, साइकलयात्री भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीको मृत्यु भएको...

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

chituwa-1584419647.jpg

४ चैत, ब्यास । तनहुँमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवा बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको जनाइएको छ । बालिकालाई...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार