१३ फागुन, हेटौंडा । सोमबार राति कलङ्कीमा ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ भने चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। थानकोटबाट कलङ्कीतर्फ जाँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको...
१२फागुन, पोखरा । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कास्कीका सव इन्जिनियरलाई अख्तियारले नियन्त्रणमा लिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिकाका सव इन्जिनियर नवलेस कुमार रौनियार चालीस हजार पाँच सय घुस रकम सहित पक्राउ परेका छन । उनले सेवाग्राहीसँग घुस रकम माग गरेको...
१२ फागुन, हेटौँडा ।हेटौंडा युवा अभियानले एक जना शारीरिक अशक्त भएका एकजना युवालाई ह्विल चियर सहयोग गरेको छ ।अभियानले सोमबार हटौंडा २ संगमचोकमा बस्ने मिलन वाईवालाई ह्विल चियर प्रदान गरेको हो । अभियानका अध्यक्ष विकल्प बर्तौला सहति मन्जला बानियाँले घरमै पुगेर वाईवालाई करिब ४० हजार बराबरको ह्विलचियर प्रदान गरेका हुन।वाईवासंग भएको...
१२ फागुन,हेटौँडा । मकवानपर ट्राफिकले क्षमता भन्दा बढी सामान बोकेका १३ भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान भैरहवास्थित सुगौली नाकाबाट नेपाल प्रवेश गरेका १३ वटा मालबाहक भारतीय ट्रकलाई क्षमता भन्दा बढी सामान बोकेर हेटौँडा हुदै जनकपुर जादै गरेको अवस्थामा हेटौँडाबाट नियन्त्रणमा लिएको छ । यातायात नियम विपरित क्षमता...
१२फागुन,पोखरा। पोखरामा रहेको फेवातालमा सोमबार दिउँसो डुंगा पल्टिँदा एक जना पुरुष बेपत्ता भएका छन् भने एकको सकुशल उद्धार गरिएको छ। बेपत्ता हुनेमा काठमाडौं महानगर १० कपनका २७ वर्षीय सुमित रामशरण लुइटेल रहेक छन्। उनीसँगै डुङ्गामा सवार सुविन चालिसे र रुपेश अधिकारीलाई प्रहरीले सकुसल उद्धार गरेको छ। उनीहरु पनि काठमाडौं १० कपन निवासी...
१२ फागुन, हेटौंडा । मकवानपुरमा लागु औषध सेवनकर्ताको वृद्धि भइरहेको छ । दिनप्रतिदिन प्रहरीले सेवनकर्ता विभिन्न स्थानवाट पक्राउ गर्ने गरेको छ । पक्राउ परेका मध्ये केहीलाई सम्झाइबुझाई तथा केहिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको अवस्थामा मकवानपुर प्रहरीले लागु औषधको कुलतमा फसेका युवा युवतीलाई कारवाही भन्दापनि काउन्सिल गर्ने कार्यको...
११ फागुन, हेटौंडा । नेपाल प्रेस युनियनका महासचिव एवं हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सुरक्षा थ्रेट देखिएको भन्दै नेपाल प्रेस युनियन केन्द्रिय समितिले ध्यानाकर्षण भएको जनाएको छ। युनियन केन्द्रीय समितिले आइतबार विज्ञप्ति जारी गर्दै महासचिब शिवाकोटीलाई सुरक्षा थ्रेट देखिएको भन्दै सम्बन्धित निकायलाई...
११फागुन,हेटौंडा।महानगरीय अपराध अनुसन्धान महाशाखाले युरोपको टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३२ जनासँग ३९ लाख रकम ठगी गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । ३२ जनासँग ३९ लाख ५६ हजार ठगि गरि फरार भएका मोरङको रतुवामाई नगरपालिका–६ घर भई हाल काठमाडौं–६, चुच्चेपाटी बस्दै आएका कमलप्रसाद पोखरेललाई महाशाखाबाट खटि गएको प्रहरी टोलीले...
११ फागुन, हेटौंडा । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जना पैदलयात्रीको मृत्यु भएको छ । उक्त घटनामा परी अर्का एक जना घाइते भएको बताइएको छ । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका– ४ शिरिसेका २२ वर्षीय सार्की शेर्पा रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै घाइते हुनेमा बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ रहेको बताइएको छ । शिरिसेस्थित...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...











-1795309426.jpg)



-nepal-1795226549.jpg)






_edit_12985189-1794274603.jpg)



