Email :- prastakhabar@gmail.com

समाज

गाडिको त्रिपालमाथी त्रिपालले छोपेर गाँजा ओसारपसार    

IMG_6425-1554357942.JPG

  २१ चैत, हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुर जिल्लामा हुने लागुपदार्थ ओसारपसार तथा बेचविखनलाई नियन्त्रण गर्ने अभियान चलाईरहदा बुधबार तसकरहरुले  गाडिको त्रिपालमाथी त्रिपालले छोपेर गाँजा ल्यारहेको अवस्थामा २ सय १२ केजी गाँजा सहित २ जनालाई पक्राउ गर्न मकवानपुर प्रहरी सफल भएको छ । लागूऔषध गाँजा ओसापसार गरिरहेको अवस्थामा २ सय १२ किलो...

होटलमा लगेर युवतीलाई बलात्कार गर्ने बस्नेत पक्राउ

IMG_20190402_202021-1554215994.jpg

१९ चैत, हेटौंडा।होटलमा लगेर युवतीलाई बलात्कार गर्ने एकजनालाई मकवानपुर प्रहरी पक्राउ गरेको छ। प्रहरीले हेटौँडा  १०  बसपार्कको  एक होटलमा लगेर युवती बलात्कार गरेको आरोपमा थाहा नगरपालिका वडा नं ६ बस्ने ३८ बर्षीय राजु बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले...

हेटौँडा–३, बसामाडीमा बसले किचेर सहचालकको मृत्यु

road-accident-15279680913-1554210741.jpg

१९ चैत्र, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा बसले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ती बसको सहचालक रहेको मकवानपुर प्रहरीले जनाएको ।  बिरगन्जबाट धनगढीको लागि छुटेको ना ४ख ३३७५ नम्बरको यात्रुबाहक बसले किच्दा सोही बसका सहचालक जनकपुर उपमहानगपालिका ३ का १९ बर्षिय रबि शहनी...

बहिनीको शव बोरामा बोकेर हिडने दुई जना पक्राउ

arrested-1554192045.jpg

१९चैत,चितवन । आफ्नै बहिनीको शव बोरामा बोकेर हिडिरहेको अवस्थामा  दुईजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । आफ्नै बहिनी परीकुमारी देवी साहको शव लाश बोरामा हालेर नारायणी नदि तर्फ जादै गरेको अवस्थामा प्रहरीले भारत मोतिहारी घर भई भरतपुर बस्ने ४० वर्षीय सोभा देवी साह र २६ वर्षीय दिगन साहलाई प्रहरीले पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ...

दैलेखमा भुकम्पको धक्का महशुस

54I_HAe3_400x400-1554139230.png

 १८ चैत, हेटौंडा।दैलेखमा भुकम्पको धक्का महशुस गरिएको छ। सोमबार राति ९:४५ बजे  दैलेखलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।  भुकम्पले के कति  नोक्सान पुग्यो भन्ने कुराको विवरण आइनसकेको दैलेख...

प्रदेश २मा स्थगित भएको एसईई परीक्षा चैत २२ गतेबाट  (परीक्षा तालिका सहित)

Nee-1554103764.jpg

१८ चैत, हेटौँडा । प्रदेश नम्बर दुईमा परीक्षा अगावै लगातार प्रश्नपत्र बाहिरीए पछि स्थगित गरिएको एसईई परिक्षा चैत्र २२ देखि २९ गते सम्म हुने भएको छ।  राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज सोमबार परीक्षा २२ गते देखि २९ गते सम्म संचालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिब दुर्गाप्रसाद अर्यालले बताए ।  नयाँ परीक्षा तालिका...

निर्धारीत कार्यक्रम स्थगित गरेर प्रधानमन्त्री ओली बारा जादै

kp-oli-1554094794.png

१८ चैत, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओली सोमबारको गृह जिल्ला झापा र मोरङको कार्यक्रममा निर्धारीत कार्यक्रम स्थगित गरेर आईतबार हावाहुरीले प्रभावित बनेको बारा जाने भएका छन ।  आईतबार साझ आएको हावाहुरीले बाराको फेटा गाउँपालिका सहित आसपासका क्षेत्रमा ठूलो मात्रामा धनजनको क्षति भएपछि प्रधानमन्त्री बारा जाने भएका हुन् ।  ओली बिहान...

बारामा आधी र हावा हुरीमा परी२४ जनाको मृत्यु

IMG_20190331_233338-1554054791.jpg

१७ चैत, बारा । बारा जिल्लामा आईतवार साँझ आएको भिषण आधी र हावा हुरीमा परी२४ जनाको मृत्यु भएको छ ।  जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको  बारा प्रहरी जनाएको छ।आँधीका कारण घरमाथी रुख र बिजुलीको पोल ढलेको र घर भत्किँदा पुरिएर उक्त संख्यामा  ज्यान गएको र मुत्यु हुनेको संख्या अझ बढ्न सक्ने विश्वास गरिएको...

हेटौँडामा होर्डिङ बोर्ड खसेर अवरुद्ध विद्युत सुचारु भएन

Wire-1554047356.jpg

१७ चैत, हेटौंडा । हेटौँडाको मूख्य बजारमा होर्डिङ बोड खसेका कारण अवरुद्ध भएको विद्युत अझै सुचारु हुन सकेको छैन । दिउँसो देखि अवरुद्ध विद्युत यो समाचार तयार पर्दा सम्म सुचारु हुन नसकेको हो । कान्तिलोकपथको ओम भवनमा राखिएको होर्डिङ बोर्ड ११ हजार विद्युत प्रसारण भईरहेको लाईनमा खस्दा समस्या भएको प्राधिकरणले जनाएको छ । विद्युत सुचारु नहुँदा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार