२८ कार्तिक, हेटौँडा । हेटौडा–६, चुच्चेखोलामा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाले देउसीभैलो खेलेर १ लाख रुपैँया संकलन गरेको छ । तिहारमा कार्तिक २१ र २२ गते हेटौडा, चौघडा, शान्तिटोल र चुच्चेखोलामा देउसीभैलो खेलेर रकम संकलन गरेको संस्थाकी अध्यक्ष प्रमिला सिग्देलले बताईन् । परम्परागत संस्कृति जोगाउने र संस्थाको अधुरो भवन निर्माण...
२८ कार्तिक, काठमाडौ । काठमाडौंको सानो भर्याङमा ट्याक्सी र कार एक आसपमा ठोक्किदा एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । दुर्घटनामा गोरखाको सिरनचोक गाउँपालिका ७ की ७० बर्षीया मोतीसरा भूजेलको मृत्यु भएको हो । बा २ ज ३१५ नम्बरको ट्याक्सी र बा १० च ५१९१ नम्बरको कार मंगलबार राति ठोक्किदा ट्याक्सीमा भुजेलको मृत्यु...
२८ कार्तिक, हेटौँडा । सूर्यको उपसना गरी मनाईने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकिएको छ । सोमबार बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना गरी निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पुरा गरेका हुन् । मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य...
२७ कार्तिक, हेटौँडा । बिगत ४० बर्ष देखि हेटौँडा राप्ती खोलामा मनाईदै आएको छठ पुजा यस बर्ष पनि धुमधामले मनाईएको छ । प्रदेश ३ को राजधानी समेत रहेको हेटौंडाको वडा नम्बर १मा रहेको राप्ती खोलामा भव्य रुपमा छठ पुजा गरिएको छ । बर्तालुहरुले अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठ पुजा गरेका छन । यसैक्रममा प्रदेश ३ का मुख्य मन्त्री डोरमणि...
२७ कार्तिक, हेटौंडा । हेटौंडाबाट काठमाडौं जाने यात्रुबाट भाडा लिने दुई सुमो मंगलबार कार्वाहीमा परेका छन् । बढि भाडा असुल्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाको कमान्डमा खटिएको प्रहरी टोलिले चौकीटोलस्थित सुमो काउन्टरबाट दुई सुमोलाई कार्वाही र एक जनालाई पक्राउ...
२७ कार्तिक, काठमाडौं । प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य गणेश दुलाल सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बौद्ध महाङ्काल पानीट्याङ्की नजीक दुलाल सवार बा१९च ४९८ नम्बरको जीपमा ढुंगा प्रहार भएको हो । महानगरीय प्रहरी वृत्त बौद्धले ढुंगा हान्ने उदयपुरका २० वर्षीय पासाङ दोर्जे शेर्पालाई पक्राउ गरेको छ । ढुङ्गा...
२७ कार्तिक, हेटौँडा । छठ पर्वको मुख्य दिन मङ्गलबार (आज) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँ मनाइदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु...
२६ कार्तिक, हेटौंडा । हेटौंडाको राप्ती नदीमा बिगत ४० बर्षदेखि मनाउदै आएको छठपर्वलाई यस बर्ष पनि धुमधाम संग मनाउन आवश्यक तयारी पुरा भएको छ । छठ पूजा ब्यवस्थापन समितिले सोमबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी यस बिषयमा जनाकारी गराएको हो । पूजा ब्यवस्थापन समितिका सदस्य नन्दलाल दासले हेटौंडाको राप्ती छठ घाट दुलही झैं सिघारिएको...
२६ कार्तिक, हेटौँडा । यता छठ पर्वमा हुने आपराधिक घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले छठ पुजा छठ पुजा आयोजना हुने स्थल राप्ति तटमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले प्रस्ट खबरसंग कुरा गर्दै पुजा आयोजना हुने स्थल राप्ति तटमा...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...
७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । हाल कोशी प्रदेश लगायत...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
















-1795309426.jpg)




_edit_12985189-1794274603.jpg)



-nepal-1794361871.jpg)