Email :- prastakhabar@gmail.com

समाज

प्रदेश राजधानी अध्ययन गर्न गठित समितिको विरोध

Jana-Sarokaar-1524925891.jpg

१५ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी बारे सम्भाव्यता अध्ययनका लागि प्रदेशसभाबाट गठित समितिबारे विरोध भएको छ । जन सरोकार केन्द्र, मकवानपुरले प्रदेशसभाबाट गठन भएको समितिको विरोध गरेको हो । केन्द्रका अध्यक्ष धु्रवप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा  बिज्ञ र मकवानपुरका प्रदेशसभा सदस्य नरहेको ३ नम्बर प्रदेशको राजधानी...

गोले बंश उत्थान समाजको अध्यक्षमा राजकुमार

Gola-Samaj-1524924193.jpg

१५ बैशाख, हेटौँडा । गोले (तामाङ) बंश उत्थान समाजका केन्द्रीय अध्यक्ष जय गोलेले आफ्नो बंशको संरक्षणमात्रै नभई समुदायकै हितका लागि गोले तामाङहरु संगठित हुनु जरुरी रहेको बताएका छन् ।  गोले (तामाङ) बंश उत्थान समाज मकवानपुरको हेटौँडामा शनिबार भएको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष गोलेले आप्mनो बंशको संरक्षण एवं...

आगलागी पीडितलाई बानियाँद्वारा १० हजार सहयोग

aaglagi-1-1524742839.jpg

१३ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा आगलागी पीडितलाई नगद सहयोग गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर १ गोगनपानीस्थित अकिल घलानको घर अचानक विद्युत सर्ट भई आगलागी भई धनजनको क्षति भएकोमा तत्काल केही राहतका लागि पार्टी सचिव बुद्ध लामामार्फत पीडित घलानका दाजु...

संयुक्त यातायात आन्दोलन परिचालन समितीको आन्देलनको कार्यक्रम सार्वजनिक 

31183483_1615947448490559-1524666327.jpg

 १२ बैशाख, हेटौँडा ।  संयुक्त यातायात आन्दोलन परिचालन समितीले बृहत व्यवसायी भेला मार्फत पहिलो चरणको  आन्देलनको कार्यक्रम सार्वजनिक गरेको छ ।  समितीले  बैशाख १२ र १३ गते सवारी साधनको समय सारणी फ्री छोडने । त्यसैगरी बैशाख १४ र १५  गते  सातै प्रदेश सदरमुकाम र काठकाडौँ उपत्यकामा सबै साधनहरु क्यु फ्रि छोडने । त्यसैगरी बैशाख १६  गते...

झोल बनाएर विमास्थलबाट सुन तस्करी

Liquid-Gold-1524637305.jpg

१२ बैशाख, हेटौँडा । सुन तस्करहरुले तस्करीको शैली परिवर्तन गरेर सुन तस्करी थालेका छन् । त्रिभुवन विमानस्थलमा पछिल्लो समय नियमित रुपमा सुन बरामद हुन थालेपछि तस्करीले नयाँ उपाय झिकेका हुन् । अहिले तस्करले सुनलाई झोल बनाएर तस्करी गर्न थालेका छन् । शुक्रबार राति भारतीय नागरिक महेश रामचन्द्रले आफुले लगाएको बेल्टमा झोल बनाई लुकाएर लयाएको...

कान्ति लोकपथमा भएको दुर्घटनामा एकको मृत्यु

20180424_102326-1524620286.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।  कान्ति लोकपथ अन्तरगत हेटौडा-७ न्यूरेनीमा चौघडाबाट हेटौँडा आउँदै गरेको ना ९ प ८२५७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट गईरहेको ना ७ ख ७९५६ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाईकल चालक हेटौँडा–१ लालझाडीका २५...

विद्यालयहरुले शिुल्क वृद्धि फिर्ता नलिए  भौतिक कारबाही गछौँ: संयुक्त विद्यार्थी संगठन 

31166960_2025383654449151-1524586671.jpg

          ११ बैशाख, हेटौँडा ।  नीजि तथा सामुदाकि विद्यालयले अभिभावको ढाड सेक्ने गरी  चर्को शुल्क लिएको भन्दै  केही दिन अघि चार विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ती प्रकाशन गरी शुल्क वृद्धि फिर्ता गर्न ४८ घण्टे अल्टिमेटम दिए पनि नीजि तथा सामुदाकि विद्यालयले  अल्टिमेटमलाई वेवास्ता गरेपछि  त्यसको विरुद्धमा मंगलबार  प्रस...

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

Bike-Accident-1524542485.jpg

११ बैशाख, हेटौँडा । कन्चनपुरको कृष्णपुरमा सोमबार राति एउटा मोटरसाइकलले पाँचजनालाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । से ४ प २४१७ नम्बरको मोटरसाइकलले पाँचजनालाई ठक्कर दिएको थियो । घाइतेमध्ये कृष्णपुर–१ का १५ बर्षीय प्रकाश बोहोराको उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको हो । अन्य चारजनाको...

विद्यार्थी संगठनद्वारा नीजि तथा सामुदायिक विद्यालयलाई ४८ घण्टे  अल्टिमेटम ( विज्ञप्ती सहित )

bigyapti-1524412721.jpg

९ बैशाख, हेटौँडा । मकवानपुरमा रहेका नीजि तथा सामुदायिक विद्यालयले विद्यार्थी भर्नाको समयमा मनोमानी ढंगबाट शुल्क उठाएको भन्दै मकवानपुरका चार विद्यार्थी संगठनल शुल्क  फिर्ता लिन नीजि तथा सामुदायिक विद्यालयहरुलाई  ४ बुदे माग सहित ४८ घण्टाको  अल्टिमेटम दिएका छन ।    चार विद्यार्थी संगठनका जिल्ला अध्यक्ष र संयोजले आईतबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार