Email :- prastakhabar@gmail.com

समाज

सप्तरी सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

cdo-2-1692108826.jpg

३० साउन,हेटौँडा । सप्तरी सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले मंगलबार सप्तरी,नुवाकोट ,धनुषा र  चितवनका  सिडिओहरूको सरुवा गरेको हो । जिल्ला प्रशासन कायालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवन प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ त्यसैगरी  चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र...

कक्षा १२ को परीक्षाफल प्रकाशित

the-national-examination-1692104098.jpg

३० साउन,हेटौँडा । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म संचालन भएको कक्षा १२ को नतिजा मंगलबार प्रकाशित गरेको हो ।  ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई नन ग्रेडमा राखिएको बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नन ग्रेड आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

Screenshot_20230604_13533-1692086377.jpg

३० साउन, काभ्रे । काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा नगरपालिका-१३ भैसीपाटीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-३ का २१ वर्षीय अभिषेक न्यौपाने रहेका छन् । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ...

मकवानपुरको इन्द्रसरोबरमा भिरबाट खसेर पुरुषको मृत्यु

IMG_0956-1692084488.png

३० साउन, हेटौंडा । मकवानपुरको भिडबाट लडेर ज्यान गएको छ ।जिल्लाको ईन्द्रसरोब गाउँपालिका वडा नम्बर–३ चित्रेघारीमा भिरबाट लडेर स्थानीय ५३ वर्षिय विनोद कुमार बम्जनको मृत्यु भएको  प्रहरीले जनाएको छ । घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका उनी चिप्लिएर भिरबाट खसेका थिए । गम्भीर घाईते उनको उपचारका लागि फर्पिङ्मा रहेको मनमोहन हस्पिटल...

मकवानपुरका ७ सहित ९५८ प्रहरी इन्स्पेक्टरको सरुवा

inspector-1692078669.jpg

३० साउन,हेटौँडा । नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुर सहित जिल्लाको विभिन्न स्थानमा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत ७ प्रहरी निरीक्षक सहित ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा निकालेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी विभिन्न जिल्लामा कार्यरत,ईलाका,गण,प्रदेश प्रहरी कार्यालय र काठमाडौँ उपत्यकामा...

मुगु जिप दुर्घटनाः मृतक सबैको सनाखत

mugu-1692071868.jpg

३० साउन,गमगढी । सोमबार साँझ मुगुको शोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेमा चारै जनाको सनाखत भएको छ । सोमबार साँझ सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।   मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक महेश बस्नेतले...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

1590630192-s2Xwa-1692064688.jpg

३० साउन, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि...

लागूऔषध सहित हेटौंडामा तीनजना पक्राउ

Prahari-Karyalaya-1692062883.jpg

३० साउन, हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीयसहित हेटौंडा १८ हर्नामाडीका एकजना रहेका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा चेकिङको क्रममा हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बीआर ०५ एच ११६ नम्बरको बोलेरो चेकिङको क्रममा ३ किलो गाँजा फेला परेको हो...

शिक्षा विधेयकमा सुझाव सहित विव्यस महासंघको ध्यानाकर्षण

ffda-1692062648.jpg

३० साउन, हेटौंडा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले प्रतिनिधिसभामा पेश भएको विद्यालय शिक्षा विधेयकमा ५ बुँदे सुझाव सहित सोमबार हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले देशव्यापीरुपमा प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखमार्फत संघीय सरकारको शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार