Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिक्षा विधेयकमा सुझाव सहित विव्यस महासंघको ध्यानाकर्षण

ffda-1692062648.jpg

३० साउन, हेटौंडा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले प्रतिनिधिसभामा पेश भएको विद्यालय शिक्षा विधेयकमा ५ बुँदे सुझाव सहित सोमबार हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघले देशव्यापीरुपमा प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखमार्फत संघीय सरकारको शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो तर्फबाट ५ बुँदे सुझाव पेश गरेको हो । 
सोमबार हेटौंडामा महासंघका सचिव मोहमद समीमको नेतृत्वमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सचिव समीमले विधेयकको मस्यौदामा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था त्रुटीपूर्ण रहेको, विद्यालय संचालन र व्यवस्थापनमा अभिभावकको कुनै पनि सहभागिता, संलग्नता र भूमिका नरहने भएकाले विद्यालय व्यवस्थापन समिति महासंघको तर्फबाट ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिए । उनले सरोकारवालासँग छलफल र परामर्श बिना नै विधेयकको मस्यौदा तयार पारिएकोले यसको विरोध गर्दै ध्यानाकर्षण पत्र बुझाउँनुरेको बताए ।
ध्यानाकर्षण पत्रमा समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने भएकाले संघीय शिक्षा ऐनमा सामुदायिक विद्यालय नै लेख्नुपर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक नै हुनुपर्ने, विद्यालय व्यवस्थापन समितिको पदावधी पाँच वर्षको हुनुपर्ने, विद्यालयको प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था हुनुपर्ने जस्ता सुझाव सहित महासंघले ध्यानकर्षण पत्र बुझाएको हो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789521345.jpg

३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

थप समाचार