२६ साउन, हेटौँडा । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। हाल देशभर आंशिक देखी सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार दिउँसो...
२५ साउन, सप्तरी । सप्तरीका पत्रकारहरूले राजविराजमा विरोध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार सूचना जारी गर्दै बिनाअनुमति कार्यालयको फोटो रभिडियो नखिच्न भनेपछि पत्रकारहरुले बिहीबार विरोध प्रदर्शन गरेका हुन् । सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बिनाअनुमति जिल्ला प्रशासन कार्यालय...
२५ साउन,हेटौँडा । बिहिबार परेका बर्षाका ५ स्थानमा पहिरो जादा कान्तिलोकपथ अवरुद्ध बनेको छ।लोकपथ अन्र्तगत ललितपुरको बागमती गाँउपालिकाको छपेली,कोतडाँडा,काल्चे लगायतको ५ स्थानमा पहिरो जादा कान्तिलोकपथ अवरुद्ध बनेको हो । बिहिबार दिउँसो २ बजेको समयमा कान्तिलोकपथको ललितपुर तर्फको केही स्थानमा ठुलो पहिरो खसकोले सडकखण्ड पूर्ण रुपमा...
२५साउन,नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको हरिवन नगरपालिका–४ स्थित लखनदेई पुलमुनि एक युवकको टाउको फेला परेको छ । बिहिबार बिहान करिब ९ बजेको समयमा लखनदेई पुलमुनि एक युवकको टाउको फेला परेको सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् । घटनास्थलमा एसपी सुवेदी सहितको टोली पुगेको र खोलामा शरीर खोजिरहेको जनाइएको छ ।...
२५ साउन, हेटौंडा । कान्तिलोकपथको सिमातमा कुखुरा बोकेको गाडी दुर्घटना भएको छ । कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया-११ सिमातमा कुखुरा बोकेको पिकप भ्यान पल्टिएको जनाइएको छ । बिहीबार बिहान काठमाडौ जादै गरेको भ्यान दुर्घटना भएको हो। मानवीय क्षति भनेको नभएको र घटनास्थलमा ठिङ्गन प्रहरी पुगेको र थप विवरण आउन बाकि रहेको जनाइएको छ ।...
२५ साउन, हेटौांड । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गाई तथा भैंसीमा देखिएको लम्पीस्किन रोगको महामारीलाई नियन्त्रण गर्न आज बिहीबारबाट सप्ताहाव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशभर आज विहीबारदेखि ३१ गते बुधबारसम्म पछिल्लो समय गाई तथा भैंसीमा देखिएको विषाणुजन्य संक्रमणलाई नियन्त्रण गर्न प्रदेशभर खोप...
२५ साउन, बीरगञ्ज । मालपोत कार्यालय बीरगञ्ज मालपोत अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार मुदा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गराएको हो । भ्रष्टाचार मुद्दा दायर भएकाहरुमा मालपोत कार्यालय, वीरगञ्जका मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनदकुमार...
२५ साउन, हेटौंडा । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो...
सुनिल शिवाकोटी २४ साउन,हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले मातहतका प्रहरी कार्यालयसँग आर्थिक बर्ष २०८०। ०८१ का लागि दश प्रमुख लक्ष्य सहित १४ वटा प्रहरी कार्यालयसँग कार्य सम्पादन गरेको छ । बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले पत्रकारसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आर्थिक बर्ष २०८०। ०८१ का लागि...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
























