Email :- prastakhabar@gmail.com

समाज

सार्वजनिक विदाका दिनमा पनि प्रशासनबाट नागरिकता लगायतका सेवा पाईने

Office_Building_Pic-1682041302.jpg

८ बैशाख, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक विदा (शनिवार बाहेक) का दिनमा पनि कार्यलयबाट दिईदै आएका विभिन्न सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ । बैशाख ७ गते बिहीबार सूचना जारी गर्दै कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु शनिवार बाहेकका १६ वटा विभिन्न सार्वजनिक...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1682041032.jpg

८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी...

बन्जारालाई पुन: ५ दिन हिरासतमा राख्न अदालतबाट म्याद

Screenshot_20230416_18363-1681995088.jpg

७ बैशाख, हेटौंडा । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हेटौंडाका ईन्द्रप्रसाद बन्जारा (रमेश) लाई पुन: ५ दिन हिरासतमा राख्न म्याद दिइएको छ । एक महिलाले आफुलाई बन्जराले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि गत बिहीबार पक्राउ परेका उनलाई आईतवार अदालतले पहिलो पटक ५ दिन हिरासतमा राख्न म्याद दिएको थियोे । अनुसन्धान नसकिएकाले...

नेविसंघको स्थापना दिवसमा ३० जनाले गरे रक्तदान

blood-1681952139.jpg

७ बैशाख, हेटौंडा । नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरले नेविसंघको ५४ औं स्थापना दिवसको अवसर पारेर बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति एवं...

बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना

1590630192-s2Xwa-1681952047.jpg

७ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। बिहिबार दिउँसो देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य...

राक्सिराङमा रुखबाट लडेर एकजनाको मृत्यु

mrityu-1681909033.png

६ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ। मकवानपुरको गाउँपालिका–३ मा लावतिमा  रुखबाट लडेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राक्सिराङ –३, लावती बस्ने अन्दाजी ५५ वर्षीय घन बहादुर थिङ रहेको मकवानपुर प्रहरीले जनाएको छ। उनी घर नजिकै पाखो बारिमा  रहेको रुखमा घास झार्दे लडेका थिए।रुखबाट खसेर...

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

corona-1681903020.jpg

६ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४५०  नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत...

हेटौंडामा ट्रक र कार ठोक्कियो,४ भारतीय घाइते

FB_IMG_1681898638679-1681899479.jpg

६ बैशाख, हेटौंडा । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा-१५ मा भारतीय नम्बर प्लेटको कार र मालवहाक ट्रक एक आसपास ठक्करखाई दुर्घटना हुदा ४ भारतीय नागरिक  घाइते भएका छन्। बुधबार दिउँसो हेटौंडा बजारबाट पथलैया तर्फ जादै गरेको टिएस ०९ एफएक्स ३१७७ नम्बरको भारतीय कार र विपरीत दिशाबाट आउदै गरेको ना ५ ख ८५ ६२ नम्बरको ट्रक ठक्करखादा कारका चालक...

हेटौंडामा बाघको आक्रमणबाट २ जना घाइते

bagh-akrman-1681885212.jpg

६ बैशाख, काठमाडौं । हेटौंडामा बुधबार बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा-१५ बुद्धचोकका १७ बर्षीय सुमन घलान र ६५ बर्षीय कृष्णबहादुर घलान रहेका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भईरहेको र थप उपचारका लागि भरतपुर पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाख्रा चराउन गएका उनीहरूले पर्सा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार