१२ बैशाख , हेटौंडा । हेटौंडा-१२ मा एक व्यक्तिको शव फेला परेको छ।हेटौंडा-१२ मा रहेको जनप्रिय सामुदायिक वनमा मंगलबार एक पुरुष मृत अवस्थामा भेटिएका हुन्। शव स्थानीय ६६ वर्षीय सिताराम बर्तौलाको रहेको मकवानपुर प्रहरीले जनाएको छ । स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले...
१२ बैशाख, जनकपुर । धनुषामा नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा विदेह नगरपालिका-६ की २५ वर्षीया अनुकुमारी साह रहेकी छिन् । उनी ७ लाख ७१ हजार बराबरको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गस्ती टोलीले ब्याग जाँच गर्दा एक हजार दरको नक्कली नोट ४ सय ९२ थान र ५ सय दरको नक्कली नोट ५ सय ५९ थान...
१२ बैशाख, हेटौंडा । आज बैशाख १२ गते अर्थात विनाशकारी भुकम्प गएको दिन । २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियोे । गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको आज आठ वर्ष पूरा भएको छ । भूकम्पमा परि देशभर आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । हजारौं भौतिक...
१२ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि...
११ बैशाख, हेटौंडा । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा चैत ३० गते पक्राउ परेका हेटौंडाका ईन्द्रप्रसाद बन्जारा (रमेश) लाई तेस्रो पटक हिरासतमा राख्न म्याद थप भएको छ । उनलाई तेस्रो पटक ७ दिन हिरासतमा राख्न म्याद दिइएको छ । एक महिलाले आफुलाई बन्जराले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि पक्राउ परेका उनलाई बैशाख ३ गते ५ दिनको म्याद थप भएकोमा...
११ बैशाख, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीमा आइतबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीय सन्तोष काजी थापा, अम्बिका बुढाथोकी, सिताराम थापा, कौशल थापा, प्रेमकुमारी थापा र राजकुमार श्रेष्ठको घर जलेर नष्ट भएको हो । आगलागीबाट सन्तोष काजी थापाको ११ लाख नगद र सात तोला सुनचाँदी जलेको बताए । कौशल...
११ बैशाख, नुवाकोट । सिकार खेल्न जाँदा साथीले बोकेको बन्दुक पड्किदा नुवाकोटमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्यागङ गाउँपालिका ४ किम्ताङका २६ वर्षीय पञ्च घले रहेका छन् । किम्ताङको जंगलमा सिकार खेल्न गएको बेला अमित तामाङले बोकेको बन्दुक पड्किदा छर्रा लागेर घलेको मृत्यु भएको नुवाकोटका प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काले...
११ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। सोमबार दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग...
१० बैशाख, हेटौडा । हेटौडा–६,चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । सहकारीको वार्षिकोत्समा विभिन्न ब्यक्तिहरुलाई सम्मान पनि गरिएको छ । हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय बिडारीको सभाध्यक्षतामा कार्यक्रममा भवन...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...










-nepal-1793665142.jpg)















