Email :- prastakhabar@gmail.com

समाज

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन 

fvvvv-1679630237.jpg

१० चैत, हेटौंडा । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको बिहीबार राति उपचारको क्रममा निधन भएको छ ।  ताम्राकारको ८६ वर्षको उमेरमा काठमाडौँको न्यूरो अस्पतालमा गएराति करिब १० बजे निधन भएको हो । उनको क्यान्सरका कारण मृत्यु भएको परिवार श्रोतले जनाएको छ । २०१८ साल जेठ २४ गते रेडियो नेपालबाट समाचार वाचन थालेकी ताम्राकारले २०४९ सालमा रेडियो...

जनगणनाको नतिजा आज सार्वजनिक हुने

ggg-1679630034.PNG

१० चैत, हेटौंडा । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक हुने भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्ने तथ्याङ्क कार्यालयले जनाएको छ ।  २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८०...

आज विश्व क्षयरोग दिवस मनाइँदै

dfafs-1679629894.PNG

१० चैत, हेटौंडा । ‘हामी सबै मिलेर क्षयरोग अन्त्य गर्न सम्भव छ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस मनाइँदैछ । दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।  राष्ट्रिय क्षयरोग केन्द्रका अनुसारमा नेपालमा हरेक वर्ष ६९ हजार क्षयरोगीका नयाँ बिरामी थपिने गरेका छन् । नयाँ–पुराना गरी अहिले एक लाख १७ हजारभन्दा धेरै...

इस्लाम धर्मावलम्बीको पर्व रमजान सुरु 

ramj-1679629758.jpg

१० चैत, हेटौंडा । एक महिनासम्म चल्ने इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान आजबाट सुरु भएको छ । यो पर्वमा मुस्लिम समुदाय दिनमा निराहार बस्छन् ।  रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो ।  रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो । दान दिनु गरिब र दीन दुःखीलाई...

नारी चेतनाको भवन शिलान्यास

FB_IMG_1679582744828-1679582811.jpg

९ फागुन, हेटौडा ।  हेटौडा–६, चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले निर्माण गर्न लागेको नयाँ भवनको आज शिलान्यास गरिएको छ ।हेटौडा–६ चुच्चेखोलामा निर्माण हुन लागेको नवनिर्मित भवनको आज एक समारोहका विच हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले शिलान्यास गरेका हुन्।  शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै वडा...

हिनामिना गरेको आरोपमा वन समूहका अध्यक्षसहित ८ जना पक्राउ

Screenshot_20230323_13595-1679559313.jpg

९ चैत, नेपालगञ्ज । सामुदायिक वनको काठको रकम हिनामिना गरेको आरोपमा वन समूहका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित ८ जना पक्राउ परेका हुन् । समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली...

मनहरीमा वनडढेलो नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास

Screenshot_20230323_13424-1679558395.jpg

९ चैत, हेटौंडा । सोमबारदेखि शुरु भएको 'वन डढेलो जोखिम व्यवस्थापन तालिम' अन्तर्गत मकवानपुरको मनहरीस्थित जनहित सामुदायिक वन उपभोक्ता समूहमा सामुदायिक वन उपभोक्ता समूहहरूलाई वनडढेलो नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गराईदै । तस्बिरहरू: राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण...

मकवानपुरको राप्ती खोलामा पुरुषको शव भेटियो

20200604_122230-1679553250.jpg

९ चैत,हेटौंडा । मकवानपुरको राप्ती खोलामा पुरुषको शव फेला परेको छ।मकवानपुरको भिमफेदी गाउँपालिकास्थित सामरी खोलाको किनारमा एक पुरषको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शव घोप्टो पारेको अवस्थामा राप्ती किनारमा फेला परेको हो। शव भिमफेदी गाउँपालिका–१,स्याउली बस्ने  ५५ वर्षीय सोर्जे पुलामी मगरको भएको बुझिएको छ। शवलाई...

जुवा खालबाट हेटौंडाका दुईसहित १६ जना पक्राउ

Screenshot_20230323_09204-1679542645.jpg

९ चैत, काठमाडौं । नेपाल प्रहरीले जुवा खालबाट हेटौंडाका दुईसहित १६ जना पक्राउ गरेको छ । मध्यपुर थिमि-१ लोकन्थलीस्थित मझेरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्याफेका सञ्चालक दिलीप गिरी, सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका-१२ घर लोकन्थली बस्ने ४९ वर्षीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार