५ मंसिर, बैतडी । बैतडीको पाटनमा भएको जिप दुर्घटनामा ४ जना प्रहरीको मृत्यु भएको छ भने ८ प्रहरीसहित ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । मृतकको सनाखत भएको छैन । ३ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ...
४ मंसिर, हेटौंडा । मकवानपुरको हेटौँडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो हेटौँडा– १४ मयुरधापमा अन्दाजी ३० वर्षीय प्रकाश थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाँकेको पैजापुर गाउँपालिका ४ घर भई हेटौडा १४ मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सन प्रालिमा काम गर्ने थारूलाई मोटर लगाई इनार खन्ने...
३मंसिर,हेटौंडा । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-३ बसामाडीमा स्कुटरले ठक्कर दिदा एकजना पैदलयात्रु घाइते भएका छन्।चितवन बाट हेटौडा बजार आउदै गरेको प्रदेश ३-०३-००१ प नम्बरको स्कुटरले ठक्कर दिदा पैदलयात्री राक्सिराङ १ बस्ने बर्ष १४ बर्षीय सन्त सिं प्रजा घाइते भएका छन्।बाटो काट्ने क्रममा प्रजालाई स्कुटरले ठक्कर...
२ मंसिर,हेटौंडा । मकवानपुरको भिमफेदी-८ मा रहेको लटरम्मेश्वर महादेवको मन्दिर जाने बाटोमा एकजनाको शव फेला परेको छ। फेला परेको शव हेटौंडा ८ कमानेका २५ वर्षीय कृष्ण मोक्तानको रहेको प्रहरीले जनाएको छ। कार्तिक ३० गते उक्त मन्दिर घुम्न गएका उनी फेसबुक लाइभ गर्ने क्रममा वेपत्ता भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। घटनास्थलमा प्रहरी...
१ मंसिर,हेटौंडा। हेटौंडा-१० राप्तीपुल नजिक शङ्कास्पद वस्तु फेला परेको छ। अन्दाजी १० बजेको समयमा प्रेसर कुकर सहित शङ्कास्पद वस्तु फेला परेको घटनास्थलमै रहेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्। घटनास्थलमा नेपाली सेनाको वन डिस्पोजल टोली पुगि सकेको र डिस्पोज गराउने तयारी भइरहेको बताए। वम नै हो या अन्य...
१ मंसिर, हेटौंडा । हेटौंडाबाट नियमित प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकले बिहीबार बार्षिकोत्सव कार्यक्रको आयोजना गरेको छ । पत्रिका प्रकाशनको १२ वर्ष पूरा गरी १३ वर्ष प्रवेश गरेको अवसरमा बार्षिकोत्वस कार्यक्रम गरिएको हो । कार्यक्रमका अवसरमा पत्रिकाले उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरेको छ । कार्यक्रममा वर्ष...
१ मंसिर, हेटौंडा । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५२ जनामा गरिएको नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ४५३ जना कोरोनाका सक्रिय...
३०कार्तिक,हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-९ लामीडाँडा नजिक ट्रक दुर्घटना भएको छ। बुधबार राति अन्दाजी ९ बजेको समयमा १२ चक्के ट्रक दुर्घटना भएको घटनास्थलमा रहेका पत्रकार सुजन विडारीले बताएका छन्। घटनास्थलबाट दुईजनालाई स्थानीयले उद्धार गरेर हेटौंडा पठाएको स्थानीयको भनाई उद्धृत गर्दै पत्रकार विडारीले...
३० कार्तिक, भक्तपुर । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ राईटोलमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा आत्मारामकी २५ बर्षीया अस्मिता केसी रहेकी छिन् । आगलागीमा आत्माराम केसीकी प्यारालाइसिस र सुस्तमनस्थितिकी छोरी अस्मिताको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














